"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण))
सा (रोबोट : हिज्जे मिलाउँदै)
 
== औषधिहरु कसरी बनाइन्छ? ==
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरुकोऔषधिहरूको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरूपमा गरिन्छ। यि चिकित्सा विधिहरुमाविधिहरूमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ । यसकारण मुलरूपमा हेर्ने हो भने यि सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुकोऔषधिहरूको परीक्षण स्वस्थ ब्यक्तिहरुमाब्यक्तिहरूमा गरिएको हुन्छ । जनावर या रोगीहरुमारोगीहरूमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड-ईफेक्ट) छैन ।
 
== औषधिले कसरी काम गर्दछ ? ==
होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम् ) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई कृयाशिल बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ ।
एकलऔषधि: होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात एक समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा एक पटकमा एउटाऔषधि दिने विधान निश्चित गरेका थिए। तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भईसकेको छ । होमियोप्याथिक चिकित्सकहरु मध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । एक पटकमा आफ्ना रोगीलाई ५-७ वटा औषधिहरुकोऔषधिहरूको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरित हो ।
 
== औषधिको न्यून मात्रा ==
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष्परिणाम नदेखियोस । होमियोप्याथि यस्तोऊपचार पद्दतिहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनैप्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रूपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।
 
व्यक्तिपरक चिकित्सा: खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै- निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचारगरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचैजना रोगिहरुलाईरोगिहरूलाई भिन्ना-भिन्नै औषधिहरुकोऔषधिहरूको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त "रोगीको उपचार गर रोगको होईन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनैरोगको नामको आधारमा भन्दापनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
 
== औषधिको छनौट ==
[[एलोप्याथी]]मा प्रत्येक रोगको केहि निश्चितऔषधिहरु छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको [[पेटेण्ट]] औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटाऔषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको विभिन्न पक्षहरुकोपक्षहरूको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।
 
होमियोप्याथी बारे भ्रम: होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नु हुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । बिशेषविशेष गरेर दम, हाईब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थायराइडस्को औषधी दिइरहेका छन् भने त्यस्ता बिरामीले आफुले सेवन गर्दै गरेकोऔषधि तुरन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा एक-आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।
 
=== रोगलाई बढाउँछ ===
होमियोप्याथिक औषधिहरु रोगीको लक्षणको सामान्ताको आधारमा दिईन्छ । औषधिको सेवन पश्चात पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुन सक्छ। तर, वास्तवमा यो होमियोप्याथीको (एग्राभेशन) हो । यस किसिमको रोग बृद्धि प्राय छालासम्बन्धि रोगहरुमारोगहरूमा देखिन्छ । जुन उपचारात्मक प्रकृयाको अंश हो । जो केहि समय पश्चात आफै साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने होईन ।
 
=== केटा-केटीहरुकोकेटीहरूको औषधि ===
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि सामान्यरूपले प्रभावकारी छ । केटा-केटीहरुलाईकेटीहरूलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । यसरी स्वस्थ्य पीढिको विकाश तथा निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ।
 
=== विस्तारै काम गर्छ ===
 
== सबै औषधिहरु उस्तै हुन्छन् ==
होमियोप्याथिकमा औषधिहरुकोऔषधिहरूको एउटै किसिमको आकार-प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरुकोऔषधिहरूको काम भने अलग अलग हुन्छन् । भौतिकरूपमा समान देखिएतापनि त्यसऔषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आ-आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
 
== लसुन, प्याज, चिया, कफि, पानको प्रयोग गर्नु हुँदैन ==
यि सबकुरा गलत हुन् । यि चिजहरुकोचिजहरूको प्रयोगले औषधिको प्रभावकारितामा कुनै असर पार्दैन । होमियोप्याथिक औषधिले चिया, कफि, पान, खैनी, गुट्खा खानेआदत भएका रोगीहरुमारोगीहरूमा पनि उतिकै काम गर्दछ, जति धुम्रपान नगर्ने मानिसमा काम गर्दछ । तर, केम्फर (कपुर) पिपरमिन्ट तथा कालोकफिको प्रयोग भने उपचारको क्रममा गर्नुहुदैन । यसले होमियोप्याथिक औषधिहरुकोऔषधिहरूको प्रभावलाई मात्र होईन कि अन्यऔषधिहरुकोअन्यऔषधिहरूको प्रभाव लाईसमेत नष्ट गरिदिन्छ ।
 
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक वर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान) अनिवार्यरूपले गराईन्छ । विश्वविधालयकोविश्वविद्यालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति विज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।
 
== प्रवेशको लागि अनिवार्य योग्यता ==
आईएस्सी‌ (बायोलोजी) हुनुपर्छ। छिमेकी मुलुक भारतको कयौ विश्वविद्यालयमा ब्याचलर अफ होमियोप्याथी मेडिसिन एन्ड सर्जरी (डिग्रि) कोर्षको पढाइ हुन्छ । यस बाहेक पोष्ट ग्रेजुयशन (एमडी) कोर्षको पनि पढाई हुन्छ । जसको अवधि तीन वर्षको हुन्छ । जो ईन्डियाको केहि युनिभर्सिटीहरुमात्रयुनिभर्सिटीहरूमात्र उपल्ब्धछ ।
 
अस्तु।<ref>https://www.kantipurdaily.com/health/2017/02/28/20170228165814.html</ref>
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/905850" बाट अनुप्रेषित