"हिरण्याक्ष" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''हिरण्याक्ष''' "सुनौलो आँखा"  एक अत्याचारी असुर राजा थिए, जसले स्वर्गमा आक्रमण गरे र पृथ्वी धर्तिलाई हरण गरे । पुराणका अनुसार उनी [[दिति]] र [[कश्यप]]का पुत्र थिए । कश्यप सप्तऋषि मध्येका एक ऋषि थिए । उनी सम्पूर्ण देव, असुर, नाग र मानवहरुकोमानवहरूको पिता थिए ।
 
हिरण्याक्षले धर्ति पृथ्वीलाई हरण गरेर रसाताल पातालमा पुर्याए । तब सारा चराचर जगत नै जलमग्न भयो। यो देखेर ब्रह्मादी देवताहरू चिन्तित भएर भगवान बिष्णुको आराधना गरे। पृथ्वीलाई बचाउन भगवान विष्णुले [[बराह अवतार|वराह अवतार]] लिए । वराह तथा हिरण्याक्षका बीच कयौं वर्षसम्म भयंकर युद्ध भयो । अन्ततः वराहका सिङद्वारा हिरण्याक्ष मारियो ।
पङ्क्ति ९:
 
== इन्द्रलोक र वरुणको राजधानीमा हिरण्याक्षको विजय ==
हिरण्याक्ष गर्वका साथ तीनै लोक जित्ने विचार गरेर इन्द्र लोक पुगे । हिरण्यक्ष आइपुगेको खबर पाएर देवहरु भयभित भयर भागाभाग गर्न थाले । [[इन्द्र|राजा इन्द्र]] नै भागेपछी स्वर्गमा उनको अधिपत्य रह्यो । इन्द्रलोकमा युद्ध गर्ने कोहि नाभेपछी उनी युद्ध गर्न [[वरुण]]को राजधानी विभावरी गए । उनले वरुणको सामु भने " वरुण देव, तपाइँले असुरलाई पराजित गरिगरी राजसूय यज्ञ गर्नु भयो । आज तपाइँलाई मसँग युद्ध गर्नु पर्नेछ । मेरो युद्धको इच्छा शान्त पार्नुस ।" हिरण्याक्षको कुरा सुनेर वरुण देवले शान्त हुदै भने "तपाई महान योद्धा र शूरवीर हुनुहुन्छ । तपाईसंग लड्ने शौर्य मसंग कहाँ छ र ? तपाईंतपाईँ त् विष्णुको मा जानु पर्छ । उनीनै तपाईंसँगतपाईँसँग लड्न योग्य छन् ।" तब सब देवता र ब्रह्म, विष्णुको सामु पुगेर हिरण्याक्षको बध गरिगरी उनको अत्याचारबाट मुक्त गर्न प्राथना गर्न लागे ।
 
== नारदसँगको भेट ==
बरुणदेवको कुरा सुनेर हिरण्याक्ष देवर्षी नारदको मा गएर नारायण कहाँ छन् भनेर सोधे । नारदले यो समय नारायण वराहअवतार धारण गरेर पृथ्वीलाई रसाताल बाटरसातालबाट उद्धार गर्न गएका छन् भने । त्यसपछी हिरण्याक्ष रसाताल पुगे ।<ref name=":0">[https://www.vedicaim.com/2018/03/Hiranyaksha.html हिरण्याक्षको थिए ? वराह अवतार] </ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/हिरण्याक्ष" बाट अनुप्रेषित