"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३६:
जुन वर्गले समाजको सेवा गर्थ्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई [[शूद्र]] भनिएको छ ।
 
स्मरण रहोस् वैदिक सनातन वर्णाश्रमधर्म का मूलमर्मज्ञ विद्वान् यसो भन्छन् -वेदका प्रधान अंगअङ्ग मानिने कल्पसूत्रभित्र श्रौतसूत्र,गृह्यसूत्र,धर्मसूत्र र शुल्वसूत्रहरू पर्दछन् । यी सूत्रग्रन्थहरू अवलोकन गर्दा गर्भाधानादि संस्कारहरू वेदोक्त रीतिले गर्नेहरू द्विजहरू हुन् । यसका अतिरिक्त अन्य सबै व्रात्यहरू हुन् ।
द्विजहरूमा
;१) ब्राह्मण:
पङ्क्ति ६५:
==सामान्य नियम==
 
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरू बताइएको भए तापनि केही नियमहरू सबैले समानरुपलेसमानरूपले पालना गर्नु पर्ने व्यवस्था थियो । धर्मशास्त्रहरूमा सबैले बराबर पालन गर्नु पर्ने यी नौ वटा नियमहरू स्पष्ट गरिएको छ– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसग घात नगर्नु, धनको उपभोग गर्दा बाँडफाड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरूको पालन गर्नु । यसमा दशौ कर्म पनि थपिएको छ तर त्यो केवल विद्वान र मुमुक्षुहरूका लागि अनिवार्य छ, त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागिरहनु ।
:<strong>अक्रोधः सत्यवचनं संविभागः क्षमा तथा ।
:प्रजनःस्वेषु दारेषु, शौचमद्रोह एव च ।।