"हाल्ली खेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Lunar libration with phase Oct 2007 450px.gif|alt=औंसी र पूर्णे |thumb|170x170px|औंसी र पूर्णे ]]
''हाल्ली खेल'' [[सुनुवार जाति|सुनुवार]] जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष [[मंसिर]] महिना [[औंसी]]को रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] जिल्लाको [[खिजी चण्डेश्वरी|खिजी]] चण्डेश्वरी मा वसोवास गर्ने [[सुनुवार जाति|सुनुवार]], [[किराँत जाति|किराँत]] समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिक मान्यता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई [[उधौली]]पर्व भनेर मनाइन्छ । त्यस औशीको रातमा [[सुनुवार जाति|सुनुवार]] जातीहरूको मौलिक र मान्यता अनुसर बर्षकैवर्षकै बढी अन्धारो रात भएको हुनाले यस रातलाई अन्धारो हुन बाटहुनबाट जोगाउन र बढी अन्धारोमा मानव तथा पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युवकहरूको तागत, साहस, उत्साह र जाँगरलाई अटल राख्न प्रत्येक वर्ष मङ्सिर महिना औंसीको रात देखी पूर्णिमाको अघिलो रात सम्म खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली [[सुनुवार भाषा|सुनुवार भाषा]] (कोइच) बाट उत्पन्न भएको मानिन्छ। <br />
जरुरीसूचना: यो खेलको बारेमा [[खिजी चण्डेश्वरी|खिजी]] चण्डेश्वरी का [[सुनुवार जाति|सुनुवार]]कोर्मोचा ब्यक्ती र बुद्धिजीबीहरुबाटबुद्धिजीबीहरूबाट मात्रै सत्य तत्य प्रमाणित हुन्छ कारण यो खेल बिश्वका कुनै पनि राष्ट्रले खेलेको छैन अझै सम्म यो खेल खिजी चण्डेश्वरी गा बि स का सुनुवार थर कोर्मोचाहरुलेकोर्मोचाहरूले मात्रै खेल्दै आएको प्रमाणित छ, कारण सुनुवार हरूको पुर्खौली क्षेत्र मानिन्छ । <br />
<big>
# एक खतरनक र मनोराजन खेल हो
"https://ne.wikipedia.org/wiki/हाल्ली_खेल" बाट अनुप्रेषित