"हर्मुज जलसन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १७:
| islands =
}}
'''हर्मुज''' (<small>{{lang-fa|تنگه هرمز}}, तंगेह-ए-होरमुज; [[अंग्रेजी]]: Strait of Hormuz</small>) पश्चिम एशियाकोएसियाको एक प्रमुख जलसन्धि हो जुन [[ईरान]]को दक्षिणमा [[पर्सियन खाडी]] कर [[ओमानको खाडी]] लाई अलग गर्छ। यसको दक्षिणमा [[संयुक्त अरब इमिरेट्स]] र [[ओमान]]को मुसुन्दम नामक [[बहिक्षेत्र]] छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्णमहत्त्वपूर्ण छ किनकी [[इराक]], [[कतार]] तथा ईरान जस्ता देशहरुकोदेशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।
 
==यो पनि हेर्नुहिस्==