"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
== अमेरिकामा शुरूका अनुभव ==

[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाईसाथीहरूलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि [[शिकागो]] पठाए । [[शिकागो]] पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरुकोबदमासहरूको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । [[शिकागो]]को स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल [[श्रीमद्भगवद गीता|गीता]]को पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरुलेवक्ताहरूले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रूपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुकोसम्प्रदायहरूको तर्फबाट अमेरिकी दाजु भाइ दिदी बहिनीहरुलाईबहिनीहरूलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमाकुराहरूमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।

==विश्वधर्म महासभा मन्तव्य==
पङ्क्ति ४४:

म संन्यासको सबैभन्दा प्राचीन परम्पराको अनुयायी हुँ ।

विश्वमा प्रचारित सबै धर्महरुकोधर्महरूको जननी हिन्दु धर्म हो ।

जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुकोयहुदीहरूको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरूलाई हिन्दुहरूले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।

जोरोस्टरका अनुयायी अग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।

उनले शास्त्रहरूबाट दुइवटा उदाहरण दिएका थिए । श्रीमद भागवद गीताको निम्नलिखित श्लोकहरूको अर्थ उनले बताउंदै कुनै खास तरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।
{{Quote|text=ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।|character=|author=|title=''[[श्रीमद भगवद गीता]]''|source=}}

धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुकोउत्तराधिकारीहरूको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।

धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।

यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाईसत्पुरुषहरूलाई निराशाको अन्धकारमा डुबाउंछ ।

यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।

शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।

पङ्क्ति ६२:

==उपसंहार==
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुकोव्यक्तिहरूको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं [[नारायण प्रसाद पोखरेल]]ले गरेका सुधारका केही कामहरुलाईकामहरूलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ ।
त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बङ्गालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म [[अर्थशास्त्र]] अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै [[रामकृष्ण मिसन|रामकृष्ण मिशन,]] बेलुर मठ बङ्गाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ ।
वि.सं. २०७० मा [[नेपाल]]मा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।