"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौको +काठमाडौँको)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २५:
==नामाकरण==
===किम्बदन्ती===
'''किम्बदन्ती''' स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रूपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यस पछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भुनाथलाई पर्यटकहरु (Monkey Temple) भनेर पनि संबोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बादँरहरू पाईन्छन । बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भुमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुकोमानिसहरूको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ [[स्तूप]] रहन गयो ।
 
==वि.स. २०७२ बैशाख १२ काे महा भूकम्प पश्च्यात==
'''अांशीक क्षती'''स्वयम्भू मन्दीर २०७२ बैशाख १२ मा ७.८ रेक्टर स्केलको महाभूकम्प पश्च्यात यसका केहि भागहरुमाभागहरूमा क्षती पुग्न गएकाे छ जसकाे हाल पुनः िनर्माण कार्य भैइरहेकाे छ ।
 
==स्वयम्भु महाचैत्य अगाडीकोअगाडिको प्रतापपुर मन्दिर भत्काइयो ==
<p style="color:black;text -size:20px;">पुरातत्व विभागले स्वयम्भु महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । २०७२ सालको भकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षेति भई त्यबाट जोखिम बढेपछि सो मन्दिर करिब ५ महिना समय अवधिमा भत्काइएको हो । विभातअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिडंडुल गर्नेका लागि खतरा बढेसँगै भत्काउनु परेको हो । उनले पुरानै स्वरुप कायम हुने गरी भुकम्प प्रतिरोधी मन्दिरका रूपमा त्यसलाई विकास गर्ने जानकारी दिए । विश्व सम्पचा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचिन महत्वकामहत्त्वका अन्य सम्पदा जिर्णौद्दारका लागि पुरातत्व विभाग र स्वयम्भु स्थापना तथा संरक्षण महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्दाचार्यले जानकारी दिए । यसैबीच त्यस क्षेत्रको संरक्षणका लागि क्रियाशील संस्थाका रूपमा स्चयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको शान्तिपोखरी अगाडि रहेको चैत्यको गोलाद्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेका थिए ।</p><ref>{{cite web|url|https://www.viator.com/Kathmandu-attractions/access-date=January 23, 2020}}</ref>
 
==महाभूकम्पले क्षेतिग्रस्त विश्व सम्पदा स्वयम्भू महाचैत्य परिसर पुन निर्माणमा खास पहल हुन सकेको छैन । ==
पङ्क्ति ४२:
File:Swayabhunath Temple-IMG 3289.jpg|thumb|स्वयम्भू महाचैत्य मन्दिरमा हिन्दु धर्मावलम्वि तेल र दियाेधागाे पयाेग गरी दियाे बत्ति बाल्दै
File:Swayabhunath Temple-IMG 3279.jpg|thumb|स्वयम्भू महाचैत्य परिसरमा राखिएकाे तामाका ताम्रपत्रमा लेखिएका बुद्ब वाणीहरु जसलाइ माने भनिन्छ।
File:Swayabhunath Temple-IMG 3375.jpg|thumb|स्वयम्भू महाचैत्य मन्दिरमा महाभूकम्प पश्च्यात यसका केहि भागहरुमाभागहरूमा क्षती पुग्न गएकाे छ जसकाे हाल पुनः िनर्माण कार्य भैइरहेकाे
File:Swayabhunath Temple-IMG 3397.jpg|thumb|स्वयम्भू महाचैत्य परिसरमा राखिएकाे फलामे पत्रमा लेखिएका बुद्ब वाणीहरु
File:स्वयम्भू महाचैत्य 03.jpg|thumb|स्वयम्भू महाचैत्य परिसर
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित