"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३९:
 
==अनुज्ञप्ति==
सफ्टवेयर स्वतन्त्रता अभियान र खुल्ला श्रोत सफ्टवेयर पहल, दुबै संस्थाले "स्वतन्त्र सफ्टवेयर" तथा "खुल्ला श्रोत सफ्टवेयर"को परिभाषासँग मिल्ने परस्पर रूपमा सफ्टवेयर एवं डिजिटल सामग्रीका लागि विभिन्न प्रकारको अनुज्ञप्तिको सूची नै प्रकाशित गरेका छन्। ती मध्ये केही महत्वपूर्णमहत्त्वपूर्ण अनुज्ञप्ति-सूची निम्न प्रकार छन् :
* सफ्टवेयर स्वतन्त्रता अभियानद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
* खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
यी दुई संस्थाहरूका बाहेक डेबियन परियोजना (Debian Project)ले आफ्नो डेबियन स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति (Debian Free Software License) सँग अन्य कुन अनुज्ञप्ति मेल खान्छ अथवा कुन अनुज्ञप्तिलाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्णमहत्त्वपूर्ण सल्लाह दिने गरेको छ। डेबियनले आफूद्वारा अनुमोदित एवं परिक्षित अनुज्ञप्तिको सूची प्रकाशन गर्दैन।
 
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरू साना अनुज्ञप्ति समूहमा पर्दछन्। ५० - ७०% सफ्टवेयरहरू GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरू GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन्। यी सबै अनुज्ञप्तिहरूको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन्।