"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २८:
स्वच्छन्दतावादका प्रमुख मान्यतालार्इ मोटामोटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः
 
# वैयक्तिकता : (स्वको अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुको अभिव्यक्ति) ।
# काल्पनिकता : (यथार्थ जगत्बाट पलायन, काल्पनिक जगतको विचरण, सौन्दर्य प्रेम, प्रकृति प्रेम, प्रकृतिमा र्इश्वरीय सत्ताको अवलोकन आदि) ।
# विद्रोहात्मकता : (अभिजात्य विषय, व्यक्ति परम्परा, शास्त्रीयता आदिको विरोध) ।
# भावुकता : (कृतिमा भावनाको प्रधानता) ।
# अद्भूतता : ( विशेष गरी कृतिमा प्राकृतिक अद्भूतताको चित्रण) ।
# कृत्रिमताबाट मुक्ति ।
# साङ्गीतिकता ।
पङ्क्ति ४४:
साहित्यको गद्य विधातर्फ विशेष गरी आख्यानमा स्वच्छन्दतावादले स्थान पाएको देखिन्छ । रूपनारायण सिंहको भ्रमर उपन्यास (१९९३) को प्रकाशन पछि स्वच्छन्दतावाद एउटा मुख्य धाराका रूपमा देखा परेको हो । यस प्रवृत्तिलार्इ अंगाली उपन्यास तथा कथा लेख्ने अन्य लेखकहरूमा अच्छा रार्इ रसिक, शिवकुमार रार्इ, कृष्णसिंह मोक्तान, रवीन्द्र मोक्तान, [[भवानी भिक्षु]] आदि प्रमुख रूपमा रहेका खेखिन्छन् ।
 
परिष्कारवादी नियमको कठोर बन्धनलार्इ पन्छाएर अघि बढेको स्वच्छन्दतावादी अवधिलार्इ नेपाली साहित्यको स्वर्णयुग मानिन्छ । <ref>जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाण्डौ : साझा प्रकाशन</ref>
 
==सन्दर्भ सामग्रीहरू==