"स्कटल्यान्ड" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-आयरल्याण्ड +आयरल्यान्ड)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ११०:
स्कटल्याण्ड संयुक्त अधिराज्य अन्तर्गत नै रहने भएको छ। बिहीबार भएको ऐतिहासिक जनमत संग्रहमा "स्कटल्याण्ड एक स्वतन्त्र राष्ट्र बन्नु पर्छ कि पर्दैन?" भन्ने प्रश्नमा ५५ प्रतिशत स्कटल्याण्ड नागरिकले "हुन्न" भनि मतदान गरेपछि संयुक्त अधिराज्य टुक्रिने सम्भावना टरेको हो।
 
जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरुलेअधिकारीहरूले बताएका छन्। स्कटल्याण्डका ३२ वटै परिषदको नतिजा सार्वजनिक भैसकेको छ। जसअनुसार "हुन्न" भन्ने पक्षमा २० लाखभन्दा बढी मत खसेको छ । जीतका लागि १८ लाख ५२ हजार जतिको मत आवश्यक थियो।
 
स्कटल्याण्डका फर्ष्ट मिनिष्टर एलेक्स सालमण्डको नेतृत्वमा दुई वर्षको प्रयासपछि जनमत संग्रह गरिएको थियो । सालमण्डले हार स्वीकार गरिसककेको बेलायती पत्रिका डेली मेलको अनलाईन संस्करणले लेखेको छ। "स्कटल्याण्डका अधिकांश नागरिकले अहिलेको अवस्थामा स्वतन्त्र नहुने भनि गरेको निर्णय स्वीकार गर्छ," सालमण्डले भन्नुभयो।
"https://ne.wikipedia.org/wiki/स्कटल्यान्ड" बाट अनुप्रेषित