"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १२१:
'''१९२१''' : पोल्यान्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।
 
'''१९२२''' : रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६ बाट१९३६बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत सङ्घको स्थापना।
 
'''१९२२''' : जर्मनीद्वारा सोभियत सङ्घलाई मान्यता प्रदान।
पङ्क्ति २०५:
''मुख्य लेख : [[शीतयुद्ध|शीत युद्ध]]''
 
पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत सङ्घले एक साम्यवादी सैन्य [[मित्रपक्ष]] बनायो, जसलाई वारसॉ सन्धी गुट (<small>Warsaw Pact</small>)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच [[शीत युद्ध]] जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने संभावनाकोसम्भावनाको छायामा रहे।
 
स्टालिनको मृत्यु पछि विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र [[निकिता ख्रुश्चेभ|निकिता ख्रुश्चेव]] सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित