"सेयर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{धितोपत्र}}
कम्पनीको पूँजि वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी [[लगानीकर्ता]]हरुलाईहरूलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई '''सेयर''' ({{lang-en|Share}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/s/shares.asp सेयरको परिभाषा]</ref> कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि सेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । सेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनी विच करार हुने गर्दछ ।
 
सेयरमा लगानी गरे वापत [[सेयरधनी]]हरुलेहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा [[लाभांश|लाभांस]] प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो । 
 
== सेयरको प्रकार ==
पङ्क्ति १०:
संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर वा संस्थापक सेयर भनिन्छ । अग्राधिकार सेयरमा सेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ ।
 
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुलेगर्नेहरूले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको [[अधिकृत पूँजी]]को स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंकबैङ्क वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुलेगर्नेहरूले ३० करोड हाल्ने, ३० करोड बैंकबाटबैङ्कबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुलेगर्नेहरूले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 
 
===साधारण सेयर===
पङ्क्ति १६:
कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण सेयर भनिन्छ । यस प्रकारको सेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस सेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ ।
 
संस्थापकहरुलेसंस्थापकहरूले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
 
सेयर जारी गर्नुअघि कम्पनीहरूले [[नेपाल धितोपत्र बोर्ड]]मा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा [[इक्रा नेपाल]]बाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । 
"https://ne.wikipedia.org/wiki/सेयर" बाट अनुप्रेषित