"सूर्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाँकि +बाँँकी)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
== वैज्ञानिक अध्ययन ==
सूर्यको तौल करिब २×१०<sup>३०</sup> किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% [[हाइड्रोजन]], २५% [[हीलियम|हिलियम]] र बाँँकी अन्य गर्‍हौ पदार्थहरू रहेका छन्। यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले [[परमाणवीय सन्धि]] प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछिवर्षपछि यो [[ग्रहिय नेबुला]]मा परिणत हुने छ।
 
पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरूबाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख [[केल्भिन]] भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००[[केल्भिन|के]] मात्र छ।
"https://ne.wikipedia.org/wiki/सूर्य" बाट अनुप्रेषित