"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
 
== [[२०१७ पुष १ गतेको शाही घोषणा]] ==
२०१७ पुस १ गते [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको [[पटना]]मा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, [[ललिता निवास]] (हालको राष्ट्र बैंकबैङ्क भवन) जफ्त गर्‍यो ।
 
दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो ।