"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २०:
| religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री
== प्रारम्भिक वर्ष ==
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य लक्ष्मी देवी शाह]]को मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । [[जंगबहादुर राणा|जङ्ग बहादुर कुँवर]] उनको अङरक्षक रहदा [[जंगबहादुर राणा|जङ्ग]] ले साहसिक र खतरनाक
[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मीदेवी]] युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । [[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् ।
पङ्क्ति ३०:
== नानी महाराज ==
जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्युपछि युवराजधिराजको उग्र स्वभाव बढ्दै गएकोमा राजा श्री ५ राजेन्द्रबाट वि.सं. १८९९ मा "नानी महाराजधिराज" पदवी दिई उनको चित्त बुझाउन शासनमा सरिक गराए। त्यो कार्यबाट
== राज प्रतिनिधि ==
|