"सुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''सुन''' एक धातु हो जसको ल्याटिनमा चिन्ह '''Au''' रहेको छ यसलाई भन्दा अउरम(Aurum) वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक [[रसायनिक तत्व|(रासायनिक तत्व]] हो। यसको परमाणु संख्या ७९ हो।
[[चित्र:Or Venezuela.jpg|Or Venezuela|thumb|right|250px|सुन]]
सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्वलाईमहत्त्वलाई टेको दिन सकेको छ ।
सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरुमागहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्वमामहत्त्वमा बृद्धि भएको बताउनुहुन्छ । विकशित मुलुकहरुमामुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ ।
लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।
 
"https://ne.wikipedia.org/wiki/सुन" बाट अनुप्रेषित