"सुडेनी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
सुडेनी स्वास्थ्य क्षेत्रका ती महिलाहरू हुन जो सँग प्रसब प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष शीप छ ।<ref>[[:en:Midwife|Midwife]]</ref> यसको साथै, उनीहरूले गर्भधारण, गर्भपतन, पाठेघर खस्ने समस्या,[[पाठेघर]] र प्रजननद्वार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरुकोकिशोरीहरूको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता विषयहरु मा पनि जानकारी राख्दछन् ।
 
== नेपालमा सुडेनी ==
गर्भावस्थामा महिलाको स्वास्थ्यमा हुनसक्ने जोखिम र प्रसुतिका समयमा हुनसक्ने मातृ र शिशु मृत्यू रोक्न सुडेनीहरुलेसुडेनीहरूले सेवा दिने भएकाले गाउँघरमा सुडेनी सेवा लोकप्रिय छ । नेपालमा भने सुडेनी कार्यक्रम हटाईएको छ । सुडेनीहरुलेसुडेनीहरूले गर्दै आएको कामको जिम्मेवारी अहिले उच्च शिक्षा हासिल गरेका अनमी, स्टाफ नर्स, मातृ शिशु कार्यकर्ता र स्नातकमा चार वर्षे विशेष कोर्स पुरा गरेका स्वास्थ्यकर्मीहरुलेस्वास्थ्यकर्मीहरूले सम्हाल्दै आएका छन् ।
दक्ष जनशक्तिको अभावमा गाउँघरमै प्रसुति सेवा प्रदान गर्नका लागि तालिम प्राप्त सुडेनीलाई खटाईएपनि पछिल्लो समयमा दक्ष स्वास्थ्यकर्मीको संख्या बढ्दै गएकाले उनीहरुबाटैउनीहरूबाटै सुडेनी सेवा पाउन सकिने भएकाले सुडेनी कार्यक्रम हटेको हो ।
 
== अन्तर्राष्ट्रिय सुडेनी दिवस ==
मातृ शिशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील सुडेनीहरुकोसुडेनीहरूको कामप्रति सम्मान व्यक्त गर्दै उनीहरुकोउनीहरूको कामको महत्वप्रतिमहत्त्वप्रति जनचेतना जगाउन अन्तर्राष्ट्रिय सुडेनी संघको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष मे ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/सुडेनी" बाट अनुप्रेषित