"सिन्धु घाटीको सभ्यता" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Merge tofrom|सिन्धु घाटीकोघाँटीको सभ्यता|discuss=Talk:सिन्धु घाटीको सभ्यता#Proposed merge of सिन्धु घाँटीको सभ्यता into सिन्धु घाटीको सभ्यता|date=मे २०२०}}
[[चित्र:Indus Valley Civilization, Early Phase (3300-2600 BCE).png|300x350px|thumbnail|सिन्धु घाटीको सभ्यताको सुरुवाती कालखण्डमा, ३२५०-२७५० ईसापूर्व]]
सिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।
'''सिन्धु घाटीको सभ्यता''' (३३०० ईसापूर्वबाट १७०० ईसापूर्वसम्म)<ref>http://aajtak.intoday.in/education/story/indus-valley-civilization-or-sindhu-valley-culture-general-knowledge-1-769584.html</ref> विश्व को प्राचीन नदी घाटी सभ्यताहरूमा एक प्रमुख सभ्यता हो।<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref>
सम्मानित पत्रिका [[नेचर]]मा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० वर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र 'सिंधु-सरस्वती सभ्यता' का नामले पनि जानिने गरिन्छ । यसको विकास सिन्धु नदी तथा घघ्घर (प्राचीन सरस्वती) को किनारबाट भएको हो ।<ref name="चिंग २००६ २८-३२">{{cite book|last=Ching|first=Francis D. K.|coauthors=Jarzombek, Mark;Prakash, Vikramaditya|year=2006|title=A Global History of Architecture|location=Hoboken, N.J.|publisher=J. Wiley & Sons|isbn=0471268925|pages=28–32}}</ref> [[मोहनजोदड़ो]], [[कालीबंगा]], [[लोथल]], [[धोलावीरा]], [[राखीगढ़ी]] तथा [[हड़प्पा]] यसका प्रमुख केन्द्र थिए। डिसेम्बर २०१४ मा भिर्दाना को अहिलेसम्म को खोजिएकोमा सबै भन्दा प्राचीन नगर मानिन्छ सिन्धु घाटी सभ्यता को। ब्रिटिश काल खण्डमा भएको उत्खननको आधारमा पुरातत्ववेत्ता तथा इतिहासकारहरु को अनुमान छकी यो अत्यन्त विकसित सभ्यता थियो र यो शहर धेरै पटक बस्यो र उजड्यो पनि ।
 
सन् १८२६ मा पहिलो पटक चाल्स मासोनले यो पुरानो सभ्यताको खोजि गरेका थिए । कनिंघमले सन् १८५६ मा यो सभ्यताको पहिलो सर्वेक्षण गरेका थिए । सन् १८५६ मा कराचीबाट लाहोरको मध्ये रेल्वे लाइन को निर्माणको बेला बर्टन बन्धुहरूले हडप्पा स्थलको सुचना सरकारलाई दिएका थिए । यो क्रममा सन् १८६१ मा एलेकजेन्डर कनिघमको निर्देशनमा भारतीय पुरातत्व विभागको स्थापना भएको थियो । सिन्धु घाटी सभ्यता का १४०० केन्द्रहरु को खोजी भै सकेको छ जसमा ९२५ केन्द्र भारतमा रहेका छन्। ८० प्रतिशत स्थल सरस्वती नदी तथा उसका सहायक नदिहरुका आसपास रहेका छन्। अहिले सम्म कुल खोजीको ३ प्रतिशत स्थलहरु को उत्खनन पुरा भएको छ ।
सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो ।
 
== नामको उत्पत्ति ==
सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरू विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।
सिन्धु घाटी सभ्यता को क्षेत्र अत्यन्त व्यापक थियो । [[हडप्पा] तथा [[मोहनजोदड़ो]] को उत्खनन्बाट यस सभ्यता सम्बन्धि प्रमाण प्राप्त भएका छन्। अतः विद्वानहरूले यसलाइ सिन्धु घाटी को सभ्यता को नाम दिए, किनकी यो क्षेत्र सिन्धु तथा उसका सहायक नदिहरूको क्षेत्र मा आउछ, तरपछी [[रोपड़]], [[लोथल]], [[कालीबंगा]], वनमाली, रंगापुर आदि क्षेत्रहरूमा पनि यस सभ्यता का अवशेष प्राप्त भए जो सिन्धु तथा उसका सहायक नदिहरूको क्षेत् भन्दा बाहिर थिए । त्यसकारण कोहि इतिहासकार यो सभ्यता को प्रमुख केन्द्र हडप्पा हुनुको कारण यस सभ्यता लाइ "हडप्पा सभ्यता" नाम दिन उचित मान्दछन् ।
भारतीय पुरातत्व विभाग का महानिदेशक ''जोन मार्शल'' ले सन १९२४ मा सिन्धु सभ्यता को बारेमा तीन महत्त्वपूर्ण ग्रन्थ लेखेका थिए ।
 
== चित्र दीर्घा ==
सिन्धवासीहरूको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरूलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरूलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।
<gallery>
File:WellAndBathingPlatforms-Harappa.jpg|सिन्धु घाटी सभ्यता नगरमा स्थित एक कुवा तथा नुहाउने घर
File:Votive_Image_of_Bull,_ca._2000_B.C.E._Hand-modeled_terracotta._Brooklyn_Museum.jpg|एक गोरुको मूर्ति
File:A_drain_at_Lothal.jpg|लोथाल स्थित प्राचीन नगरमा स्थित एक नाली
File:Red_pottery,_IVC.jpg|रातो माटोबाट बनेको एक पात्र को अवशेष
चित्र:Ceremonial Vessel LACMA AC1997.93.1.jpg|अनुष्ठानहरु वा समारोहहरूमा देखिने पात्रर (ईसापूर्व २६०० देखि २४५०)
</gallery>
 
==सन्दर्भ सामग्रीहरू==
सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे ।
==सन्दर्भ==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{commonscat|Indus Valley Civilization|सिन्धु घाटी सभ्यता}}
{{Wikivoyage|Mohenjo-daro}}
* [http://www.panchjanya.com/18-8-2002/29.html सिन्धु-सरस्वती सभ्यता : भारतको उषाकाल] (मिशेल दनिनो)
* [http://www.harappa.com/ Harappa and Indus Valley Civilization at harappa.com]
* [https://web.archive.org/web/20051125125109/http://pubweb.cc.u-tokai.ac.jp/indus/english/index.html An invitation to the Indus Civilization (Tokyo Metropolitan Museum)]
* [http://www.upenn.edu/researchatpenn/article.php?674&soc Cache of Seal Impressions Discovered in Western India]
 
==यो पनि हेर्नुहोस्==
{{विश्वको इतिहास}}
 
[[श्रेणी:इतिहास]]
[[श्रेणी:सिन्धु घाटीको सभ्यता]]