"सालक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
==बासस्थान==
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ।
नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै : धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा,
रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दर्ुइ फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरू बताउँदछन्।
 
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित