"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २३:
'''साम्राज्य लक्ष्मी देवी''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]को जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]] र अधिराजकुमार उपेन्द्रको आमा पनि हुन ।
 
साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९९ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा [[हेटौंडाहेटौँडा उपमहानगरपालिका|हेटौंडाहेटौँडा]]मा [[औलो]]को कारण १८९९ भदौ असोजमा मृत्यु भयो ।
== राजनीतिक जीवन ==
[[मुख्तियार]] [[भीमसेन थापा]]ले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियारसंग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाईपाण्डेहरूलाई सहयोग गरी भीमसेन थापाको पतन गराइन् ।<ref>सामान्य ज्ञान : भीम राना जिज्ञासु</ref>
===भीमसेन थापाको पतन===
वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भई निधन भयो । त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले [[भीमसेन थापा]]को निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधि काण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो ।
पङ्क्ति ३७:
 
== मृत्यु ==
उनी काशी तर्फ जाँदा [[हेटौंडाहेटौँडा उपमहानगरपालिका|हेटौंडाहेटौँडा]]मा [[औलो]]को कारण १८९९ भदौ असोज २२ मा<ref>[[अब यस्तो कहिल्यै नहोस्|अब यस्तो कहिल्यै नहोस् बाबुराम आचार्य]]: परिच्छेद ५ ; दुई सालको घटना</ref> मृत्यु भयो ।<br />{{s-start}}
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}
{{s-ttl|title=नेपालको [[महारानी]]|years=वि.सं. १८७३–१८९८}}