"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नवौं +नवौँ)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''सामन्तवाद''' ({{lang-en|Feudalism}}/ फ्युडलिज्म) मध्यकालीन युगमा [[इङ्ल्यान्ड]] र [[यूरोप]]मा प्रचलीत प्रथा थियो । सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो ।
 
सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो । यो सामन्तहरुकोसामन्तहरूको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा [[राजा]] हुने गर्थ्यो । राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे। यो व्यबस्था रक्षक र अधीनस्थ मानिसहरुकोमानिसहरूको सङ्गठन थियो। राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो। सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरुकोसामन्तहरूको हुने गर्थ्यो , र बदलामा राजाबाट जमिन पाउथे । सामन्तगण भूमिको क्रय-विक्रयको अधिकारी नहीं थे। प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो । कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरुकोसामन्तहरूको उद्देश्य बन्यो। साधन-सम्पन्न नयाँ शहरहरुकोशहरहरूको विकास, [[बारूद]]को आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो ।
==सामन्तवादको उत्पत्तिको कारण==
राजनीतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मूल कारण थियो । [[रोमन साम्राज्य]]को पतन पछि युरोपको इतिहासमा नवौँ र दसौं शताब्दी घोर अराजकताको युग थियो । बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाल्यो । धनजनको सुरक्षा भएन । युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले । यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो । ठूलाठूला जमिनदारहरुलेजमिनदारहरूले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले । गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए । अत: तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे । आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे । जमीनदारहरुलेजमीनदारहरूले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले । हतियारले सुसज्जित लडाकुहरु नाइट ({{lang-en|Knight}} कहलाउँथे । तिनीहरुकोतिनीहरूको भरणपोषणको लागि भूमी दिइन्थ्यो , जसलाई मेनर ( {{lang-en|Manor}} ) भनिन्थ्यो । प्रत्येक मेनरको एक गाउँ हुन्थ्यो र नाइट त्यस मेनरको मालिक हुन्थ्यो । कैयौँ शताब्दीसम्म ठूलाठूला जमीनदारहरूले नै सरकार चलाए । एउटा बलियो केन्द्रीय सरकारको साटो कैयन् सानासाना सरकारको उत्पत्ति भयो । त्यसप्रकारको व्यवस्थालाई नै सामन्तवाद भनिन्छ ।
 
==आर्थिक स्वरुप==
पङ्क्ति १०:
# पादरीवर्ग
# किसानवर्ग
शासकवर्ग सँग असीमित जमीन थियो । त्यति विशाल भूमीको प्रवन्ध यिनीहरू आफैं गर्न सक्दैनथे । त्यसैले यी भूमिपतिहरुलेभूमिपतिहरूले आफ्नी जमिनको केही भाग सानासाना भूमिपतिहरूलाई दिने गर्थे । बदलामा यिनीहरूबाट सैनिक सेवा र आवश्यकता परेमा आर्थिक मद्दत लिने गर्थे ।
 
यस्तै शर्तमा केही जमिन अर्ध गुलाम (Serfs) लाई दिइएको हुन्थ्यो । यी अर्ध गुलामहरूलाई भिलेन (Villen) पनि भनिन्थ्यो । यिनीहरुलेयिनीहरूले आफ्नो मालिकको खेतमा हप्ताको तीन दिन काम गर्नु पर्थ्यो । भूमिपतिको मेनर छाडेर उनीहरू कहिं पनि जान सक्दैनथे । मेनर बिक्री भएको खण्डमा उनीहरू समेत बिक्री भएको मानिन्थ्यो । यिनीहरूको हालत बडो दयनीय हुन्थ्यो । यिनीहरू मेनरमा नै जन्मन्थे, हुर्कन्थे र मर्थे । यहि नै सामन्तवादको आर्थिक स्वरुप थियो । सामन्तवर्ग सर्फसको शोषण गरिगरी बडो ठाँटबाँटको जिन्दगी बिताउँथे ।
 
==राजनीतिक स्वरुप==
सिद्धान्त: राज्यको सम्पूर्ण जग्गामा राज्यको स्वामित्व भएकाले राजाले जागिरको रूपमा जग्गाको वितरण गरिदिन्थे ।यसको बदलामा जागिरदारहरूले राजालाई आवस्यक परेको बेलामा एक निश्चित सङ्ख्याको सेनासहित मद्दत गर्नुपर्दथ्यो । जुन इलाकामा वा प्रदेश जागिरको रूपमा पाएको हुन्थ्यो त्यहाँ शान्तिसुव्यवस्था कायम राख्ने काम पनि जागिरदारको नै हुन्थ्यो । तिनीहरूले आफ्नो सुविस्ता अनुसार कानून पनि बनाउँथे । त्यसैले विभिन्न इलाकामा विभिन्न किसिमको कानून हुन्थ्यो ।
राजाको सेवा गर्नु भूमिपतिको परम कर्तव्य थियो ।राज्यप्रति बफादार रहनु, फौजीसेवा गर्नु र अन्य प्रकारबाट राजालाई मदत पुर्याउनु नै भूमिपतिको धर्म थियो । यसै प्रकार साना जमिनदारले ठूलो जमिनदार प्रति , साधारण किसानले स-साना जमिन्दारप्रति आफ्नो कर्तव्य गर्नु पर्थ्यो । राजाको सम्बन्ध साधारण जनतासँग प्रत्यक्ष रूपमा हुदैनथ्यो । सर्फ ( दास, गुलाम ) जो खेत जोत्दथे, तिनीहरुकोतिनीहरूको कुनै अधिकार थिएन ।
==सामाजिक स्वरुप==
समाजको स्वरुप एउटा पिरामिड जस्तो थियो । यसको सबैभन्दा माथी राजा र तल्लो भागमा सर्फ थिए । सामन्तसँग प्रशस्त धन सम्पत्ति हुन्थ्यो । राजाले उनको रक्षा गर्थे , किसान सेवा गर्थे र किसानको अवस्था बडो दयनीय थियो ।
"https://ne.wikipedia.org/wiki/सामन्तवाद" बाट अनुप्रेषित