"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २७:
{{DistrictsOfNepal}}
'''सल्यान''' [[नेपाल]]जिल्ला संघीय गणतन्त्र [[नेपाल]]को प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो ।भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकलेगर्दा यहाँका अधिकांस मानिसहरुकोजीवनमानिसहरूकोजीवन कष्टकर रहेको छ ।परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणालीसुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारैपरिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई,नेवार समुदायको बहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासकोढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जलसम्पदाको रूपमा रहेको छ । कुपुण्डेदह यहाँको धार्मिक स्थलकोरूपले प्रसिद्व रहेको छन् । यसका साथै खैरावाङ भगवती मन्दिर रछत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रूपले प्रसिद्व रहेका छन्। यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँप्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातकाफलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसायनै यस जिल्लाको प्रमुख व्यवसायको रूपमा रहेको पाईन्छ ।प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचितउपयोग सहित जिल्लाको चौतर्फी विकासका लागिसबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ४६:
बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे। मिल्टन भन्दछन तापनी नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नआउदै कुशविर्ता दिएबाटकॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ।
 
पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्णमहत्त्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दीथियो। अघि भएका कुराको बयान नै ईतिहास हो ति पुराना दैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेः भनेर वेदलाई जसौ गरी इतिहासलाई हाम्रा पुर्वजहरुलेपुर्वजहरूले आदर भावले हेथ्र्ये । ऐतिहासिक पृष्भुमिमा सल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३,१८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१७ सालमा यस सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अंचलमा विभाजित गरियो । यसको पुर्व सिमा धौलागिरी र लुम्बनी दक्षिणी सिमा भारतको उत्तरप्रदेश, पश्चिमी सिमा भेरी अंञ्चल र उत्तरि सिमा कर्णाली अंञ्चल छन । यसको राप्ती अंचल नाम रहनको कारण यो छ कि माडी र झिम्मुग संगम राप्ती र (इरावती) र पुर्वि भागबाट बहनो बाराही (बबै) र शारदा संगम इरावती दुवै नामबाट आखिरी तिन अक्षर रावतीका आधारमा यो भुभागको नाम राप्ती रहेको हो । सल्यान भुमी पहिले बिस्तृत रूपमा ठूली थिईन ।
 
यस पवित्र पावन पुण्यभुमिमासल्यानमा शारदा श्री ैरावाङ्ग भवानी भगवती भुवनेश्वरी, लक्ष्मीपुरकोट कमलाक्षेदेवी भगवती लक्ष्मीपुर रुपाकोट, रुपइशेश्वरी भगवती लक्ष्मीपुर आरचौर लिगम्बरा योगिनी, श्री त्रिकुटेश्वरी शिवलिङ्ग सल्यान साङकोट शंखमुल, छाँयाक्षेत्र, शाली वाङ्ग श्री चर्तुमाला खामे लेख सिद्ध, चारखुवासल्यानमा कुपिण्डे दहः, रामपुर पट्टेपट्टे दहः, सल्यान रामपुरमा श्री कालीमाटी बज्यू गंगामाला देती उत्तर सिमाना भैरवी(भेरी) नदिले रक्षित भएकी शुसोभायमान दैविक शक्तिले भरिपुर्ण प्राकृतिक सम्पदाले धनिरहेको सल्यान धन्य : भुमि हुनजुन भुमिको बर्णन ब्राहण्ड, स्कन्ध ,पुराण योग तरङ्गिनीमा भरपुर बर्णन पाईन्छ ।
 
== सल्यान जिल्ला झल्काउने नगदे बाली हरू ==
पङ्क्ति ६९:
छायाक्षेत्र
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्ट भैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ ।
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंगअङ्ग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्णमहत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।
सल्यान सदरमुकाम खलङ्गादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
पङ्क्ति ७५:
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्ष भूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ? सतिदेवीको सम्पूूर्ण अंगअङ्ग पतन भएको विश्वास गरिन्छ । अंगअङ्ग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंगअङ्ग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रूपमा रहेका र अन्तिम अंगअङ्ग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।
 
=== कालिका भगवती ===
पङ्क्ति १०७:
 
=== लाखे नाच ===
लाखे नाच लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो र यो नाच सल्यान जिल्ला पिपल्नेटा गाबिस्को मोखला मोखला भन्ने ठाउँमा कृष्णजन्मस्ट्मीको दिन नचिने गर्दछ र फलावाङमा रहेको पुरानो दरवारमा पनि लाखे नाचको साथै ठुलो मेला लाग्ने गर्छ ।याे नाच खास गरी कृष्णजन्मस्ट्मीको दिन नाचिने गर्दछ ।पहिलेकाे कथा हनुसार लाखेलाइ कंस काे रूपमा हेरीन्छ । कृष्णले कसंमाथी बिजय प्राप्त गरेकाे कथालाइ लीएर याे नाच नाचीन्छ । तर अहीले अाएर लाखे नाच कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा पनीपनि लाखेको मुखुन्डो पहिरिएर नाचीन्छ । यसकाे सुरूवत कृष्णजन्मस्ट्मीको एक महीना अगाडि बिधी पुर्बक पुजा गरी सुरू गरीन्छ र कृष्णजन्मस्ट्मीका दिन अन्त्य गरीन्छ ।
 
====सल्यानका ब्यापारिक केन्द्र हरू ====