"सर्वपल्ली राधाकृष्णन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
 
==जीवन वृत्त==
डाक्टर सर्वपल्ली राधाकृष्णन भारतीय सामाजिक संस्कृतिसँग रमेका एक महान शिक्षाविद महान दार्शनिक महान वक्ता र एक अस्थावान हिन्दू विचारक थिए। स्वतन्त्र भारत देशका उनी दोश्रो राष्ट्रपति थिए। डाक्टर राधाकृष्णनले आफ्नो जीवनको महत्वपूर्णमहत्त्वपूर्ण ४० वर्ष शिक्षकको रूपमा व्यतीत गरे। उनमा एउटा आदर्श शिक्षकको सबै गुण रहेको थियो । उनले आफ्नो जन्म दिन [[शिक्षक दिवस]]को रूपमा मनाउने इच्छा गरेका ब्यक्त गरेका थिए जसको फलस्वरूप पुरै देशमा डाक्टर राधाकृष्णनको जन्म दिन ५ सेप्टेम्बरमा शिक्षक दिवस मनाईन्छ।
 
डाक्टर राधाकृष्णन समस्त विश्वलाई एउटा विद्यालय मान्थे। उनको शिक्षा द्वारा नै मानव मस्तिष्कको सदुपयोग गर्न सम्भव छ भन्ने उनको मान्यता रहेको थियो। डा. राधाकृष्णन आफ्नो बुद्धिमतापूर्ण व्याख्या, अभिव्यक्ति र हसाउने कथाहरूबाट आफ्ना छात्रहरूलाई मन्त्रमुग्ध गर्दथे। उनी छात्रहरूलाई उच्च नैतिक मूल्यहरूलाई आफ्नो आचरणमा उतार्न प्रेरित गर्दथे। उनी जुन विषय पढाउदथे, पढाउनु भन्दा पहिले स्वयं त्यसको राम्रो अध्ययन गर्दथे। दर्शन जस्तो गम्भीर विषयलाई पनि उनी आफ्नोको नवीनताबाट सरल र रोचक बनाउदथे।