"अशोक महान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३३:
 
== आरंभिक जीवन ==
अशोक मौर्य सम्राट [[बिन्दुसार]] तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थीइन । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थीइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरुमाउनीहरूमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरुमागतिविधिहरूमा प्रवीण थिए।
दुई हजार वर्ष पश्चात्, अशोकको प्रभाव एसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी '[[अशोक चिह्न]]'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।
The Ashoka chakra was built by Ashoka during his reign. Chakra is a Sanskrit word which also means cycle or self repeating process. The process it signifies is the cycle of time as how the world changes with time. The horse means accuracy and speed while the bull means hardwork.
 
== साम्राज्य विस्तार ==
अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रांतपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो । राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहिहरुलेविद्रोहिहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।
[[चित्र:Mauryan Empire Map.gif|thumb|right|अशोकको राज्य]]
[[File:Asokanpillar1.jpg|thumb|right| भारतको वैशालीमा रहेको अशोक स्तम्भ]]
अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिंदुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिंग गए। वहां उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो। अहिले पाईएको प्रमाणहरुकोप्रमाणहरूको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।
 
यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरुलेसेनापतिहरूले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध सन्यासिहरुसँगसन्यासिहरूसँग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरु जानकारी भएको थियो । यहाँ एक सुन्दरी जसको नाम नाम ''देवी'' थियो,उसँग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।
 
केहि वर्ष पछि सुसीमसँग आजित् भएका मानिसहरुलेमानिसहरूले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाईहरुलेभाइहरूले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाईहरुलाईभाइहरूलाई मारी दिए र सम्रात बने।
 
सत्ता समाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक [[आसाम]] देखि [[इरान|ईरान]]को सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।
पङ्क्ति ५४:
 
== बौद्ध धर्म अंगीकार ==
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाएको [[मध्य प्रदेश]]मा [[साँची का स्तूप]]]]कलिंग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लडाई गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए। यसै शोकमा उनी बुद्धको उपदेशहरुकोउपदेशहरूको नजिक आउदै गए र उसले बौद्ध धर्म स्वीकार गरे।
 
बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे । उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरुलाईसन्यासिहरूलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्यालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।
 
उसने बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलङ्का, अफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरुमायात्राहरूमा पठाएका थिए|
 
== मृत्यु ==
अशोकले लगभग ४० वर्ष सम्म शासन गरे त्यसपछि लगभग २३२ ईसापूर्वमा उनको मृत्यु भयो । उनको थुप्रै संतान तथा पत्निहरु थिए तर उनीहरुकोउनीहरूको बारेमा धेरै थाहा छैन । उनका छोरा महेन्द्र तथा पुत्री संघमित्राले बौद्ध धर्मको प्रचारमा योगदान दिए।
 
अशोकको मृत्यु पछि मौर्य राजवंश लगभग ६० वर्ष सम्म चल्यो।
पङ्क्ति ६७:
== अवशेष ==
 
मगध तथा भारतीय उपमहाद्वीपको थुपै ठाउमा उनको अवशेष पाईएको छ । पटना (पाटलिपुत्र)को छेउ कुम्हरारमा अशोककालीन अवशेष पाईएको छ । लुम्बिनीमा पनि अशोक स्तंभ देख्न सकिन्छ। कर्नाटकको थुप्रै ठाउमा उनको धर्म उपदेशहरुउपदेशहरू लेखीएको शिला अभिलेख पाईएको छ।
{{मौर्य शासक}}
{{Commonscat|Ashoka}}
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित