"समय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-क्यालेण्डर +क्यालेन्डर)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Radio-clock hg.jpg|150px|thumb|घडी]]
"समय"लाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यसलाई विभिन्न जुग बाटजुगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ।
'''समय''' मापन (नापने) प्रणालीको एउटा महत्वपूर्णमहत्त्वपूर्ण अंगअङ्ग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।
 
समय मापनको अनेकौँ प्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।
"https://ne.wikipedia.org/wiki/समय" बाट अनुप्रेषित