"सङ्गठन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
सङ्गठन भन्नाले सामान उदृेश्य बाेकेका मानिसहरूकाे समुह हाे। सङ्गठन व्यवसायिक, राजनीतिक, अार्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने [[संस्था]] हाे। मानिस अाफु एक्लैले कुनै ठूलाे उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनकाे अावश्यक पर्दछ।
 
एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरुलेमानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरुलेमानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि सङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य बिभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने , सूचना आदान प्रदान गर्ने र सदस्यहरुकोसदस्यहरूको कार्य बीच समन्वय गर्ने गरिन्छ ।
 
== सङ्गठनका विशेषताहरु ==
मानिसहरुकोमानिसहरूको समूह
 
साझा लक्ष्य
"https://ne.wikipedia.org/wiki/सङ्गठन" बाट अनुप्रेषित