"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (→‎top: clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
}}
 
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंगअङ्ग हो जो [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
 
महासचिवका कर्तव्य अन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[संयुक्त राष्ट्र सुरक्षा परिषद|सुरक्षा परिषद]] प्रस्तावहरूको कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु हुन् ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/905023" बाट अनुप्रेषित