"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९:
 
==ओहदा र कार्यभार==
महत्वपूर्णमहत्त्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई मन्त्रालयहरूमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झ्िने गरिन्छ। भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट उहाँँले दिएको राजिनामा नेपाली राजनीतिमा विरलै हुने घटना हो। जलस्रोतमा सामुदाईक बिधुत नीति उनकै देन हो |
==योगदान==
महिला हकहितको सवालमा पनि शैलजाले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा शैलजाको योगदान ठूलो छ। आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो।
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित