"दशरथ चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
[[File:GangalalDasarath chanda.jpg|thumb|200px|right|सहिद दशरथ चन्दको प्रतिमा]]
'''दशरथ चन्द''' को जन्म वि.सं. १९६० असारमा [[बैतडी जिल्ला]]को बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो । शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँमा पितालाई [[सुर्खेत]]मा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा [[बनारस]]बाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो।
 
"https://ne.wikipedia.org/wiki/दशरथ_चन्द" बाट अनुप्रेषित