"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
* निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रूपमा विकास गर्ने ।
* पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
* मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाईबासिन्दाहरूलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रूपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरिगरी १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्त्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रूपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।<ref>{{cite journal |author=Kunwar, K. J. |year=2008 |title= Payment for Environmental Services in Nepal (A Case Study of Shivapuri National Park, Kathmandu, Nepal) |journal= The Initiation |volume=63 |page= 63–72 |url=http://www.nepjol.info/index.php/INIT/article/viewFile/2525/2252?origin=publication_detail}}</ref>
 
धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्त्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको
पङ्क्ति ७९:
[[File:Birds in Sundarijal (3).JPG|thumb|शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने चराचुरुङ्गी]]
[[File:Ursus thibetanus formosanus cub on tree.jpg|thumb|निकुञ्जमा पाईने हिमाली कालो भालुको बच्चा]]
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुकोजनावरहरूको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् ।
यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् ।
यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पति पाईन्छन् ।
पङ्क्ति ८८:
*चिसापानी क्षेत्रबाट हिम श्रृङ्गखलाको अवलोकन गर्न सकिने दृश्यमवलोकन बिन्दु ।
*काठमाण्डौको बासिन्दालाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्र ।
*संरक्षण शिक्षा, अध्यन अनुसन्धान एवं पर्या– [[पर्यटन]] प्रवद्र्धनको लागि प्रचुर संभावनासम्भावना रहेको क्षेत्र ।
*स्थानीय वातावरण शुद्धीकरण काठमाण्डौ उपत्यकाबाट निःसृत कार्वनडाईअक्साइडलाई शोषण गर्ने क्षेत्र ।
*नेपालको मानव निर्मित लामो पर्खाल शिवपुरी १११ कि.मि. ,नागार्जुन २९ कि.मी.
पङ्क्ति १०१:
नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् ।
===सांस्कृतिक सम्पदा===
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हिन्दु र बौद्ध धर्मालम्बीहरुकोधर्मालम्बीहरूको सांस्कृतिक संगमस्थल
पनि रहिआएको छ ।