"शिवगञ्ज उपजिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५०:
== भूगोल ==
 
शिवगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३४' देखि २४°५४' उत्तर अक्षांश र ८८°१०' देखि ८८°१८' पूर्वी देशान्तरणमा अवस्थित छ। शिवगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५२५.४३ वर्ग किलोमिटर अोगटेको।ओगटेको। यस उपजिल्लालाई [[भोलाहाट उपजिल्ला|भोलाहाट]] उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, [[नबाबगञ्ज सदर उपजिल्ला|नवावगञ्ज सदर]] र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, [[भोलाहाट उपजिल्ला|भोलाहाट]], [[गोमस्तापुर उपजिल्ला|गोमस्तापुर]] , [[नाचोल उपजिल्ला|नाचोल]] र [[नवावगञ्ज सदर उपजिल्ला|नवावगञ्ज सदर]] उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। पद्मा, महानन्द, पगल र मारा गङ्गा नदि उपजिल्लाको प्रमुख नदिहरू हुन्।<ref>{{cite web| url = http://en.banglapedia.org/index.php?title=Shibganj_Upazila_(Nawabganj_District) |title = Shibganj Upazila (Nawabganj District) |publisher= Banglapedia | accessdate = 15 November 2018 }}</ref><ref>{{cite web| url = http://www.mapsofindia.com/maps/westbengal/tehsil/murshidabad.html |title = Tehsil Map of Murshidabad |work = CD Block/ Tehsil | publisher= Maps of India | accessdate = 15 November 2018}}</ref><ref>{{cite web| url = https://www.mapsofindia.com/maps/westbengal/tehsil/maldah.html |title = Tehsil Map of Maldah |work = CD Block/ Tehsil | publisher= Maps of India | accessdate = 15 November 2018}}</ref><ref>{{cite web| url = https://www.bangladeshtradeportal.gov.bd/kcfinder/upload/files/Land%20Ports%20in%20a%20Brief%281%29.pdf |title = Land ports in brief |publisher= Bangladesh government | accessdate = 15 November 2018 }}</ref>
 
== इतिहास ==
पङ्क्ति ६२:
== अर्थतन्त्र ==
 
यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, उखु, गहुँ, मकै आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले अाँप, सारी, रेशम तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसारओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३ दुग्ध सङ्कलन केन्द्र र ३७ कुखुरापालन केन्द्रहरू रहेका छन्।
 
 
पङ्क्ति ७३:
== शिक्षा ==
 
यस उपजिल्लाको कुल साक्षरता दर ३२.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३३.७% छ भने महिलाको साक्षरता दर ३१.२% रहेको छ। यस उपजिल्लामा १७ क्याम्पस, २ प्राविधिक शिक्षण संस्था, ७१ माध्यमिक विद्यालय, २३१ प्राथमिक विद्यालय, २९ बाल उद्धान केन्द्र र ६४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; अदिना फजलुल हक सरकारी क्याम्पस (सन् १९३८), कनसत उच्च विद्यालय (सन् १९१७), दादनचका एचएम उच्च विद्यालय (सन् १९१९), हरिनगर उच्च विद्यालय (सन् १९५९), नयाँ नअोभाङ्गानओभाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १८७०), सत्रुजितपुर मदरसा (सन् १९४४), राधाकान्तापुर मदरसा (सन् १९५०) आदि।
 
== सन्दर्भ सामग्री ==