"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २७:
व्यवसायले गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपलब्ध गराई ग्राहकको सृजना गर्न सक्नु पर्दछ । भने भएका ग्राहकहरूलाई पनि सन्तुष्टिका मात्रा बृद्धि कायम राख्न सक्नु पर्दछ ।
# नवप्रवर्तन
नयाँ वस्तु सुरुवात, नयाँ उत्पादन र वितरण प्रणाली अनि नयाँ बजार र रणनितिको अविष्कार गर्नुलाई नवपवर्तन भनिन्छ । यसद्वारा उच्च गुणस्तरका वस्तुहरू र सेवाहरू थोरै मुल्यमा प्राप्त भई ग्राहकहरुकोग्राहकहरूको सन्तुष्टि सम्भव हुन्छ । अत: नवप्रवर्तन गर्नु व्यवसायको मुख्य आर्थिक उदेश्य हो ।
# उच्च उत्पादकत्व
थोरै स्रोत र सधनको उपयोग गरी धेरै उत्पादन गर्नु उत्पादकत्व हो । उच्च उत्पादकत्व कायम गर्नु पनि व्यवसायको प्रमुख आर्थिक उदेश्य हो ।
# बजार विस्तार
निरन्तर रूपमा गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्दै ग्राहकहरुकोग्राहकहरूको सन्तुष्टिमा अभिवृद्धि गरी बजार विस्तार गर्ने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
 
===सामाजिक उदेश्य===
पङ्क्ति ३७:
# गुणस्तरिय वस्तु तथा सेवाहरू उचित मुल्यमा उपल्बध
प्रयाप्त मात्रामा गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपल्बध गराउनु व्यवसायको प्रमुख समाजिक उदेश्य हो ।
# रोजगारीहरुकोरोजगारीहरूको अवसरहरूको सृजना
व्यवसायले स्थानिय व्यक्तिहरूलाई रोजकारका अवसरहरु प्रदान गरी समाजमा रहेको बेरोजगारी समस्यालाई कम गर्नु पर्दछ ।
# अनुचित व्यापार नगर्नु
पङ्क्ति ४७:
 
===राष्ट्रिय उदेश्य===
व्यवसाय राष्ट्रको अभिन्न अंगअङ्ग हो । त्यसैले व्यवसायले आफ्ना क्रियाकलापहरू संचालन गर्दा राष्ट्रिय हितलाई पनि ख्याल गर्नु पर्दछ । व्यवसायका राष्ट्रिय उदेश्यहरू निम्न छन ।
# कर तिर्नु
कर सरकारी आम्दानीको प्रमुख स्रोत हो । भने व्यवसायीक संस्थाहरू प्रमुख ठुला कर दाताहरू हुन । सरकारलाइ इमानदारी पुर्वक कर तिर्नु व्यवसायीक संस्थाको प्रमुख राष्ट्रिय उदेश्य हो ।
# कमजोर वर्गलाई प्रोत्त्साहन
व्यवसायले समाजमा रहेको कमजोर वर्ग जस्तै:-दलिद जनजाति, पिछडिएको क्षेत्र (जुम्ला, हुम्ला, मनाङ्ग आदि) का लागि विशेष व्यवस्था गर्नु पर्दछ । जागिरमा आरक्षण, दान तथा अन्य सहयोग गरी यस्ता वर्गहरुकोवर्गहरूको कल्याण गर्नु पर्दछ ।
#प्रकृतिक स्रोतको अधिकतम उपयोग
नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो । यीनीहरूको अधिक्तम परिचालन गर्दै देशको विकास गर्नु व्यवसायीक संस्थाहरूको प्रमुख राष्ट्रिय उदेश्य हुनुपर्दछ ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित