"वीरगाथा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
महापुरुष योद्दाहरुकोयोद्दाहरूको ऐतिहासिक भूमिकाको वर्णन गर्दै [[डोटी]] क्षेत्रमा [[गौरापर्व]] , कुनै शुखद अबसरमा वीरगाथा, धमारी, चैतको रूपमा इतिहासको बर्णनगर्ने गरिन्छ | यस्ता केही वीरगाथा धमरी निम्न अनुसार छन् |<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०) </ref>
==उदै [[देउवा]]को वीरगाथा==
*सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए,
पङ्क्ति ४७:
रैकाराजा महपति शाही र दिपा [[रजवार]](देउवा)को वार्तालाप वि.स.१६ शाके १५०२ वि.स.१६३७ मा
*वरालि सेरी रजवार दिपा घररै छौकी नै ?
*दिपा घररै छौकी नै ? क्याउरे खरो घरै छौ गोसाई, राजौ घरै छौ गोसाई । दिपा रे दिपा रजवार दिपा हण्डुरदेश(भोट) जान, दिपा हण्डुर देश जान हण्डर देश जाउला गोसाई रोतालि क्या हम पाउला । सुन लोटाउँला चाँदी पिटाउँला , चाइन्याजति रोज, दिपा चाइन्याजति रोज । जिउनाकी द्यँुला जिमिरे जग्गा मर्याकी अरिहल्याखोज दिपा मर्याकी अरिहाल्या खोज । भोटमा लडाई गर्न जाँदा दिपा देउवा रजवार र उनकी रानीको वार्तालापको करुणा :
क्याउ हुण्डुर रोतालि द्यौंला, अरिहाल्या ध्याउना रे धिउना, मानुकी वत्थि मानुकी सेरी दुदेरुपो बुकि हेराउनी धुलौटो पाति बोललिय रनमुख लुकुडा सुजाइ खणेखाली लकुडा अन रे यिबार पुतैबर ढल्या चिउणेली लुछिहाल्योवाड ध्यकाइ चल म्वाख आदि ।
==भूवाल [[मल्ल]]को धमारी==
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित