"वाङ्गारी माथाई" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २१:
,
==जीवनी==
उनले अमेरिका र केन्यामा उच्च शिक्षा हासिल गरेकी थिइन् । सन् १९७० को दशक मा माथाई ले ग्रीन बेल्ट आन्दोलन नामक गैर सरकारी सङ्गठन मार्फत बृक्षा रोपण, पर्यावरण संरक्षण तथा महिलाहरुकोमहिलाहरूको अधिकार तर्फ ध्यान दिइन् । यहि योगदान गरेबाफत सन् २००४ मा [[नोबेल शान्ति पुरस्कार]] प्राप्त गर्ने पहिलो अफ्रिकी महिला बनिन । सन् २००५ मा उनलाई '''[[जवाहर लाल नेहरू पुरस्कार]]'''बाट सम्मनित गरिएको थियो । सन् २००२ मा उनी सांसद बनिन र केन्या को सरकारमा मन्त्रि पनि बनिन् ।
 
==मृत्यू==