"ल्हासा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरु +लिङ्कहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८८:
}}
 
विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - '''ल्हासा''' । चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका [[पोतला]] र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्वपूर्णमहत्त्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।
 
 
"https://ne.wikipedia.org/wiki/ल्हासा" बाट अनुप्रेषित