"लैङ्गिक समानता" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
महिला र पुरुषलाई सामाजिकीकरण गर्न सहयोग पुर्याउने केही तत्वहरु निम्न अनुसार छन्
 
1.   परिवार वा छिमेकीः  हाम्रा घर परिवार तथा छिमेकी महिला र पुरुषलाई सामाजिकीकरण गर्न सघाउ पुर्याउने प्रमुख तत्वहरु हुन । शिशु जन्मेपछि त्यस परिवारको संस्कार अनुसार उसलाई परिवर्तन गरिन्छ । बोलीचाली, सहयोग, सम्मान, अरुप्रति गर्ने व्यवहार सबै त्यस परिवारका अन्य मानिसले के कसरी गरेका छन् र उसलाई के सिकाईन्छ त्यसबाट नै उसले आपूmलाई त्यसै अनुसार ब्यवहार गर्न थाल्दछ । त्यसै गरी उ डुल्ने, खेल्ने गरेको परिवार पश्चात् दोस्रो स्थान उसको छिमेक हो । त्यसैले छिमेकमा के हुने र गरिने चलन छ त्यो देखेर सिकेर उसले आफुलाई परिवर्तन गर्न थाल्दछ वा समाज अनुकुल आपूmलाई ढाल्दै जान थाल्छ । यसै अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ । आमा, दिदीहरुलेदिदीहरूले गर्दै आएका कामहरु छोरी ( केटी)ले अवलम्बन गर्ने र बाबु, दाजुहरुलेदाजुहरूले गर्दै आएका कामहरु छोरा (केटा)ले अवलम्बन प्रक्रिया अगाडि बढ्दछ ।
 
2.   पोशाक तथा खेलौनाः एउटा सानो शिशुलाई जन्मदै लिङ्गको आधारमा समाजले तोकिदिएको पोशाक लगाई दिइन्छ र खेलौना खेलाउन दिइन्छ । ती पोशाकमा महिला र पुरुषका विशेषता समाजले अंकित गरिदिएको हुन्छ । सोही अनुसार महिला र पुरुषको अलग अलग परिचय बन्दछ ।त्यसै अनुसार समाजमा भूमिका बन्दै जान्छ । 
पङ्क्ति २६:
6.  कानुनः  समाज कस्तो छ, धर्म, संस्कृति, परम्परा आदि कस्ता छन् त्यसको प्रभाव कानुनमा परेको हुन्छ । कानुन कस्तो छ त्यसको प्रभाव व्यक्तिमा पनि पर्दछ । त्यसै अनुसार आचरण गर्दै जाँदा सामाजिकीकरण हुन जान्छ । नेपालमा कतिपय कानून महिला मैत्री छैनन् किनकी हाम्रो समाज नै पूर्ण रूपमा महिला मैत्री छैनन् । पुरुष मैत्री छ र सोही अनुसारका ब्यवहार गरिन्छन् । अहिले छोरीलाई पनि छोरा सरह सम्पत्ती दिने कानुन ब्यवहारमा पूर्ण रुपममा लागू हुन नसक्नुको कारण पनि यही नै हो । 
 
7. जनसंचारः जनसंचार भन्नाले सार्बजनिक सञ्चार भन्ने बुझिन्छ । मानिसले धेरै कुरा संचारका माध्यमबाट प्राप्त गर्दछ । पत्र पत्रिका, रेडियो, टि.भी आदिले के कस्ता सन्देश दिन्छन् त्यसैको आधारमा मानिसमा छाप पर्न जान्छ र सोही अनुरुप व्यवहार गर्न थाल्दछ अनी त्यो नै समाजमा स्थापित हुन पुग्दछ । हाम्रा सञ्चारका माध्ययम बाटमाध्ययमबाट पुरुष बहादुर हो, पुरुषले मात्र आम्दानी गर्नु पर्दछ र परिवार चलाउनु पर्दछ, महिलाले सेवाको काम गर्नु र पुरुषलाई रिझाउने काममा दक्ष हुनु पर्दछ भन्ने सन्देश दिने खालका प्रसारणहरु गरिएका हुन्छन् । त्यस्तै प्रकारका विज्ञापनहरु श्रव्य दृष्य माध्यमबाट देख्न र सुन्न पाईन्छ । हाम्रो समाजमा महिलाहरू सधै पुरुषको सहयोगिको भूमिकामा रहनु पर्ने वा पुरुषले लगाएको, अराएको काम मात्र गर्नु पर्ने खालको सामाजिक मान्यताको विकास गर्दछ । महिलाको आम्दानीले घर परिवार धान्ने काम गरियो भने पुरुषको इज्जत जान्छ भन्ने मान्यता रहेकोले महिलाहरूले व्यवसाय गर्ने र आत्मनिर्भर बन्ने अवसर देिख बञ्चित भएका हुन्छन् ।
 
महिला र पुरुषको भूमिका समाजले महिला र पुरुषको लागि अलग अलग भूमिका निर्धारण गरिदिएको हुन्छ, जसलाई श्रम विभाजन पनि भन्न सकिन्छ । यस्ता भूमिकाहरु समाज, समुदाय, व्यक्ति, समय आदि अनुसार फरक पर्न जान्छन् । हाम्रो समाजको लैङ्गिक विश्लेषण गर्दा तथा अध्ययन गर्दा महिला र पुरुषको भूमिकालाई निम्न अनुसार विश्लेषण गर्न सकिन्छ ।
 
1.  उत्पादनशील भूमिका यस अन्र्तगत प्रत्यक्ष आर्थिक उपलब्धि हासिल हुने खालका कार्यहरु पर्दछन् । यस्ता काम वस्तु तथा सेवाको उत्पादन घरको प्रयोग वा बेचबिखन गर्नको लागि गरिन्छ जस्तै खेत बारीमा काम गर्नु, ज्याला मजदुरी, व्यापार, दाउरा बोक्नु, उद्योग धन्दा चलाउनु आदि । जव मानिसहरुलाईमानिसहरूलाई के काम गर्छाै भनि सोधिन्छ, तब जवाफ धेरैजसो उत्पादनमुलक कामसँग संबन्धित अथवा पैसा वा आयआर्जनसँग सम्बन्धित हुन्छ । महिला तथा पुरुष दुबै उत्पादनमूलक काममा लागे पनि महिला पुरुष बीच कामको विभाजन अनुसार उनीहरुकोउनीहरूको काम र जिम्मेवारी अलग अलग हुन्छन् । जस्तैः— पुरुषले हलो जोत्ने, नोकरी गर्ने, व्यवसाय गर्ने, कारखानामा काम गर्ने गर्छन् भने महिलाले धान रोप्ने, गोड्ने, वस्तुको स्याहार, कृषि मजदुरी आदि गर्दछन् । यस्तो काम ( घट मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सञ्चालन निर्देशिका, ज्ख्ब्ए भूमिका) मा प्रायः महिलाहरूको सहायक भूमिका हुने र पुरुषको प्रमुख भूमिका हुने गरेको पाइन्छ किनकी यस्ता भूमिकाबाट प्रत्यक्ष आम्दानी हुने र नगद वा सम्पत्तिमा शक्ति लुकेको हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
 
2.  पुर्नउत्पादनशील भूमिका यो दुई प्रकारको हुन्छ । (क) जैविक भूमिका बच्चा जन्माउनु, स्तनपान गराउनु आदि ।  (ख) सामाजिक भूमिका : बच्चा र बुढाबुढीहरुकोबुढाबुढीहरूको स्याहार गर्नु, खाना बनाउने, खुवाउने, दाउरा, पानी, घाँसको व्यवस्था गर्नु, बजार जानु, परिवारका सदस्यको स्वास्थको हेरचाह गर्नु, मूल्य शृङ्खलामा पनि महिलाको काम सहयोगीको रूपमा मात्र हुने गरेको देखिन्छ । यस्ता कामहरु मानिस बाच्नको लागि नगरी नहुने काम हुन् तर यी कामबाट प्रत्यक्ष आर्थिक लाभ नहुने हुनाले प्रमुख कामको रूपमा लिएको पाइदैन । यस्ता कामहरु प्रायः महिलाका मानिन्छन् । पुर्नउत्पादनशील सामाजिक भूमिकामा संलग्न भै रहन पर्ने भएकाले महिलाहरूलाई उत्पादनशील भूमिकामा संलग्न हुन समय नै मिल्दैन । यसका साथै उत्पादनशील भूमिका आम्दानीसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा पुरुषहरुकोपुरुषहरूको वाहुल्यता बढी हुने हुनाले पनि महिलाहरू यस भूमिकामा अग्रणी स्थानामा आउन नसकेका हुन । समय मिलेर त्यहाँ संलग्न भए पनि पुर्नउत्पादनशील सामाजिक भूमिकामा पुरुषको संलग्नता नहुने हुँदा झनै कार्यबोझ बढ्न जान्छ र यसको मारमा महिलाहरू नै पर्ने गरेका छन् ।
 
सामुदायिक भूमिका परिवार तथा समुदायको आवश्यकता परिपूर्ति गर्नका लागि गरिने कामहरु सामुदायिक काम हुन् । यी कामहरु संस्कृतिको संरक्षण, पदको संरक्षण आदि तथा समुदाय विकास जस्ता उद्देश्यको लागि गरिएका हुन्छन् । जस्तैः— चाड पर्व, सामाजिक साँस्कृतिक गतिबिधिहरु, उत्सवहरु, सामुदायिक विकासका कार्यहरु, समूह, संगठनमा सहभागिता, स्थानीय तहमा राजनीतिक कार्य तथा समुदायमा रहेर गरिने विभिन्न कार्य । यस्ता कार्य समुदायको एकता, सस्कृतिको संरक्षण विकासको लागि आवश्यक हुन्छ । त्यहाँ महिला र पुरुष दुबै संलग्न भएका पनि हुन्छन् तर त्यहाँ पनि कामको विभाजन हुन्छ । जस्तैः विवाह कार्यमा घर भित्र बसेर परिकार महिलाले बनाउँछन् भने पुरुषले बाड्छन् । राजनीतिमा सहयोग महिलाले पनि गर्छन्, पद पुरुषले हासिल गर्छन् । समूहमा सदस्य महिला छन्भने पनि निर्णय गर्ने पदमा पुरुष बढी रहेका छन् । मान, सम्मान, प्रतिष्ठा, ओहदा प्राप्त हुने यस्ता ठाँउमा पुरुषको संलग्नता बढी हुन्छ किनकी यस्ता मान, सम्मान र प्रतिष्ठामा शक्ति हुन्छ । शक्तिले अरुलाई नियन्त्रण गर्न मद्धत मिल्छ । महिलाहरूलाई पुर्नउत्पादनशील भूमिकामा संलग्न हुनै पर्ने सामाजिक मान्यताका कारण पुरुषहरुकोपुरुषहरूको सामुदायिक भूमिकामा संलग्नता बढी र महिलाका भूमिका कम भएको हो । तर यो मात्र मूख्य बकरण नभई राजनैतिक भूमिकामा शक्ति भएकै कारण पुरुषको संलग्नता बढ्न गएको हो, जुन पितृसत्तातमक प्रणालीको उपज पनि मान्न सकिन्छ । हाम्रो विकासका कार्यक्रमहरूले महिलालाई उत्पादनशील र सामुदायिक भूमिकामा संलग्न गराउनका लागि विभिन्न कार्यक्रमहरू तयार गरी लागु गरेका हुन्छन् तर पुर्नउत्पादनशील काम घठ मूल्य शृङ्खलामा आधारित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सञ्चालन निर्देशिका, ज्ख्ब्ए घटाउने तर्फ कुनै कार्यक्रमहरू बनेका छैनन् । पुरुषहरुलाईपुरुषहरूलाई पनि पुर्नउत्पादनशील भूमिकामा संलग्न गराउने र तीनै प्रकारका भूमिकाहरुलाईभूमिकाहरूलाई महत्त्व, सम्मान र मूल्य दिने हो भने महिलाहरू पनि घर बाहिरको काममा संलग्न हुँदा परिवारको आर्थिक उपलब्धिमा योगदान पग्ने छ । समाजको विकासमा मद्धत पुग्दछ ।{{stub}}