"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-भक्तहरु +भक्तहरू))
सा (रोबोट : हिज्जे मिलाउँदै)
 
==योगदान==
उहाँ का तीन प्रमुख शिष्यहरू युक्तेश्वर गिरी, स्वामी प्रणवानन्द र केशवानन्द ज्यूले यो कुरा प्रकाश पार्नुभएको थियो । [[परमहंस योगानन्द]] ज्यूले आफ्नो आत्मकथा मा उहाँलाई बाबा भन्नुभएको छ । उहाँले गुरुदीक्षा लिएपनि गृहस्थमै रहेर गुरुको आज्ञा पालन गर्दै क्रियायोगको दीक्षा आफ्ना शिष्य हरुलाईहरूलाई दिनुभयो ।
 
सन् १८८० मा उहाँ पेन्शन लिएर काशी आउनुभयो । उहाँले [[श्रीमद्भगवद गीता|गीता]]मा दिएको व्याख्या आजपनि शिर्ष स्थानमा छ । उहाँले [[वेदान्त दर्शन|वेदान्त]], वैशेषिक, [[सांख्य दर्शन|सांख्य]], [[योग दर्शन|योगदर्शन]] र अन्य संहीताहरुकोसंहीताहरूको व्याख्यापनि प्रकाशित गर्नुभएको छ । उहाँको प्रणालीको सबैभन्दा ठूलो विशेषता यो थियो कि गृहस्थ मनुष्य पनि योगाभ्यासद्वारा चीरशान्ति प्राप्त गरी योगको उच्चतम शिखरमा आरुढ हुन सक्दछ । धर्मको सम्बन्धमा कट्टर नभएपनि उहाँले आजिवन प्राचिन राजनिति र मर्यादालाई पालन गरिरहनुभयो । शास्त्रमा उहाँको अटुट विश्वास थियो ।
 
जब उहाँ रानिखेतमा हुनुहुन्थ्यो उहाँले यहाँका पहाडहरुमापहाडहरूमा ऋषिमुनिहरु तपस्या गर्छन् भन्ने सुन्नुभयो र उहाँहरुकोउहाँहरूको दर्शन गर्ने इच्छा जागृत भयो । यही शिलशिलामा उहाँ एकदिन अफिसको काम छिटै सकेर द्रोणगिरी को उकालो लाग्नुभयो । पहाड चढ्दै जाँदा रात पनि पर्दै गयो र उहाँ एउटा खुला स्थानमा पुग्नुभयो जहाँ एकादुइ गुफाहरु थिए । त्यहीं एउटा गुफामा एकजना अत्यन्त तेजस्वी पुरुषलाई देख्नुभयो र ती पुरुषले उहाँलाई गुफातिर उहाँको नाम लिएर बोलाउनुभयो र भन्नुभयो “श्यामाचरण मैले नै तिमीलाई यहाँ बोलाएको हुँ, रानिखेतमा सरुवा पनि मैले नै गरेको हुँ ” । लाहिडी महाशय त चकित हुनुभयो । त्यसपछि गुरुले उहाँलाई पूर्वजन्मको वृत्तांत बताएर शक्तिपात गर्नुभयो र उहाँको अन्तरचेतना जागृत गराउनुभयो र उहाँलाई क्रियायोग को दीक्षा दिनुभयो ।
 
क्रियायोगको विधि केवल दिक्षित साधकहरुलाईसाधकहरूलाई मात्रै बताइन्छ । यो प्रक्रिया नितान्त शास्त्रगत छ र यसको कुन्जी गीता हो । गीतामा कर्मयोग साँख्ययोग आदिको यति विशिष्ट व्याख्या छ कि यसलाई धर्मले कुनै असर गर्दैन । यसैले उहाँका भक्तहरू सबै धर्मानुयायीहरु छन् । हिन्दु मुसलमान कसैलाई भेद नगरी यो दिक्षा उहाँले प्रदान गर्नुभएको छ ।
 
लाहिडी महाशयको प्रवचनहरुकोप्रवचनहरूको पूर्ण अंश प्राप्त छैन किन्तु गीता उपनिषद् संहीता इत्यादिका व्याख्याहरु उपलब्ध छन् । ६६ बर्षकोवर्षको उमेरमा उहाँले सन् १८९५ २६ सेप्टेम्बरमा वनारसमा महासमाधि लिनुभयो ।
 
==यो पनि हेर्नुहोस्==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/904527" बाट अनुप्रेषित