"लाल दरबार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २३:
 
 
'''लाल दरबार''' काठमाडौँमा अवस्थित एक राणा दरबार हो | यो दरबारको प्राङ्गण  [[नारायणहिटी दरबार सङ्ग्रहालय|नारायणहिटी दरवार]]को, पूर्वतिर रहेको छ   प्रभावशाली र विशाल आंगन, बागान र भवनहरुलेभवनहरूले सुशोभित छ । १९४६ तिर निर्मित यो दरबार [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]ले बनाउन लागेका हुन् ।
 
== इतिहास ==
लाल दरबार [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]ले 1890 १९४६ तिर आफ्नी कान्छी रानी तोपकुमारीको लागि बनाउन लागेका थिए । ३०० रोपनी मा फैलिएको यो दरबारको दक्षिण तिर  [[सेतो दरबार|सेतो दरबार थियो]] । १९५८ मा वीर शमशेरको मृत्यु पछि यो दरबार उनका चौथो छोरा तेज शमशेरको नाममा आयो । वि.सं १९९० मा जुद्ध शमशेरले तेज शमशेरलाई नारायणी अंचलमा लखेटे पछि लाल दरबार सहित उनको सबै सम्पति हरण भयो । <ref name="PurushottamShamsher2007">{{cite book|last=JBR|first=PurushottamShamsher|date=2007|title=Ranakalin Pramukh Atihasik Darbarharu|trans-title=Chief Historical Palaces of the Rana Era|language=Nepali|location=|publisher=Vidarthi Pustak Bhandar|isbn=978-9994611027}}</ref> २००७ मा राणा शासन अन्त्य पछि तेज शमशेरका छोराहरुलेछोराहरूले दावी गरे ।
 
== हालको स्थिति ==
"https://ne.wikipedia.org/wiki/लाल_दरबार" बाट अनुप्रेषित