"लन्डन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९८:
<!-- Please do not make large changes to the lead without discussing them first on the article's talk page.-->
<!--Paragraph 1/4: Introduction, history and governance:-->
'''लन्डन''' {{IPAc-en|audio=En-uk-London.ogg|ˈ|l|ʌ|n|d|ən}} सहर [[बेलायत]] र [[संयुक्त अधिराज्य|संयुक्त अधिराज्यको]] [[राजधानी]] हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र [[थेम्स नदी]] यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको [[जनसङ्ख्या|जनसङ्ख्या]] करिब ७५ लाख छ, जुन [[युरोपेली सङ्घ|युरोपेली संघका]] सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। [[ब्यापार]], [[अर्थतन्त्र]] र [[संस्कृति|संस्कृतिको]] हिसाबले यो विश्वकै एक महत्वपूर्णमहत्त्वपूर्ण सहर हो। [[राजनीति]], [[शिक्षा]], [[मनोरञ्जन]], [[सञ्चार|सञ्चार माध्यम]], [[फेसन]] र [[कला|कलामा]] लन्डनले ठूलो प्रभाब पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, [[ब्रिटिस लाइब्रेरी|ब्रिटिश लाइब्रेरी]] र वेस्ट एंड थिएटर सहित कई धेरै महत्वपूर्णमहत्त्वपूर्ण [[सङ्ग्रहालय]], [[गिर्जाघर]] र अन्य राम्रा [[पर्यटन|पर्यटकिय]] ठाउँहरू छन्।
 
== घटनाहरू ==
पङ्क्ति ११८:
== इतिहास ==
 
रोमनहरूले [[४३|इश्वि सन ४३मा]] थेम्स नदी किनारमा ''लोन्दिनियम'' नामको एक सहर निर्माण गरे, जसको नाम पछि लन्डन भयो। यस सहरलाई सन ६१मा [[रानी बौदिका]]का सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लन्डनको पुनर्निर्माण गरे। लन्डन एक महत्वपूर्णमहत्त्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौँ सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।
 
त्यस पश्चात, लन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लन्डनमा ३३ लन्डन बोर्‌होहरू र एक मेयर छन्। लन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।
"https://ne.wikipedia.org/wiki/लन्डन" बाट अनुप्रेषित