"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६५:
वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ। जस्तै बागमती नदी रौतहट र [[सर्लाही जिल्ला]]को सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग [[सर्लाही जिल्ला]]मा गाभिएका छन।
 
[[सामन्तवाद]] विरोधी आन्दोलनको अभियानमा रौतहटको भूमिका उल्लेखनीय रहेको पाइन्छ। २००७ सालको [[राणा विरोधी आन्दोलन]]को शुरूवात रौतहटको गौरबाट भएको थियो। आन्दोलनमा शिवकुमार सिंहले सहादत प्राप्त गर्नु भएको थियो। यसरी सञ्चालित सामन्ती विरोधी आन्दोलन २००९ सालदेखि २०१४ सालसम्म सञ्चालित भएको थियो। २००९ सालको रौतहट किसान आन्दोलन ऐतिहासिक महत्वकोमहत्त्वको आन्दोलन थियो। आजभन्दा करिब ५५ वर्षपहिले रौतहटको गौरमा लगाइएका नारा, उठाइएका मागहरू अहिले पनि पूर्ण रूपमा पूरा भएको छैन। रौतहट जिल्ला किसान आन्दोलनको किल्ला हो। २०११ साल जेठ महिनाको टन्टलापुर घाममा [[सर्लाही जिल्ला|सर्लाही]], [[बारा जिल्ला|बारा]] र रौतहटका हजारौं हजार किसानहरूले विशाल जुलुस आयोजना गरेका थिए। त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-
* जाली तमसुक रद्ध गर
* पुरानो ऋण रद्द गर
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित