"रोपाईं" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७:
धान रोप्ने कामलाई सामान्य बोलचालको भाषामा रोपाईं भनिन्छ।
 
रोपाईं सामान्यतया असार र साउन महिनामा हुने गर्दछ। खेतमा पर्याप्त पानी लगाएर माटोलाई हिलो बनाएर धानको बिरूवा रोपिने भएकोले रोपाइँमा बर्षाकोवर्षाको महत्त्व धेरै छ।
 
मुख्य बाली धान रोप्ने बेलामा किसानलाई निकै चटारो पर्ने भए तापनि नेपाली किसानहरू रोपाइँ गर्दा साथसाथै मनोविनोद पनि गर्ने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/रोपाईं" बाट अनुप्रेषित