"रोक्साना" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४:
 
==जिवन==
रोक्सानाको जन्म लगभग ईपू ३४३ तिर [[बाल्ख]] (हाल [[अफगानिस्तान]]को [[बाल्ख राज्य]])का ब्याक्ट्रियन [[अक्स्यार्टस]]को छोरीको रूपमा भएको थियो । अलेक्जेन्डरले [[सजडियन रक]] किल्लाको लडाई पश्चात उनीसँग विवाह गरे, त्यस बेला उनी १६ बर्षकीवर्षकी थिईन । बाल्ख अलेक्जेन्डरसँग हार ब्यहोर्ने अन्तिम पर्सियन राज्य थियो । प्राचिन स्रोतका अनुसार अलेक्जेन्डर उनलाई आत्मिय प्रेम गर्दथे । साथै ईपू ३२६मा उत्तर [[भारत]]को लडाईको क्रममा उनी अलेक्जेन्डरको साथ मै थिईन ।
 
ईपू ३२३ तिर [[बेबिलोन]]मा अलेक्जेन्डरको अचानक मृत्यु भएपछि, ईपू ३२३ अगस्टमा रोक्सानाले उनका छोरा [[अलेक्जेन्डर चतुर्थ (मेसेडनका राजा)|अलेक्जेन्डर चतुर्थ एगस]]लाई जन्म दिईन । साथै अलेक्जेन्डरको मृत्यु पश्चात रोक्सानाले अलेक्जेन्डरकी अर्की श्रीमती [[स्टाटेइरा द्वितिय]] तथा उनकी बहिनीहरू [[ड्राइपेटिस]]<ref>Plutarch. Alex. 77.4</ref> र [[परिसाटिस द्वितिय]] (अलेक्जेन्डरकी तेस्री श्रीमती)को हत्या गरिन ।
"https://ne.wikipedia.org/wiki/रोक्साना" बाट अनुप्रेषित