"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८९:
|footnotes =
}}
'''रूपन्देही जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्र अन्तर्गत [[लुम्बिनी अञ्चल]]का ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा [[नवलपरासी जिल्ला]], पश्चिममा [[कपिलवस्तु जिल्ला]], उत्तरमा [[पाल्पा जिल्ला]] र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। [[गौतम बुद्ध]]को पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्णमहत्त्वपूर्ण मानिन्छ।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" />
 
==जनसङ्ख्या==
पङ्क्ति १२१:
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" />
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्णमहत्त्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" /><ref name=krish/>
 
==सन्दर्भ सामग्रीहरू==