"रासायनिक प्रतिक्रिया" का संशोधनहरू बिचको अन्तर

सा it means a simple chemical equation cannot tell the all infirmation.
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५०:
== रासायनिक गतिकी ==
 
कुनै [[प्रतिक्रियाको गति]]को अर्थ यो हो कि त्यस प्रतिक्रियाका परिणामस्वरूप त्यसमा सम्मिलित पदार्थहरूको [[सान्द्रता]] वा [[दाब]] कुन गतिले बद्लिंदैछ। विभिन्न प्रतिक्रियाहरूको गतिमा धेरै अन्तर हेर्न सकिन्छ। केही प्रतिक्रियाहरू धेरै तीव्र गति्ले हुन्छन् जब कि केही प्रतिक्रियाहरू धेरै ढीलो गतिले हुन्छन्। प्रतिक्रियाहरूको गतिको अध्ययन धेरै नैं महत्वपूर्णमहत्त्वपूर्ण छ। [[रासायनिक प्रविधि]]को दृष्टि्ले क्रियाको गति अधिक भएमा कुनै उत्पाद कम समयमा बनाउन सकिन्छ।
 
रासायनिक प्रतिक्रियाहरूको गति मुख्यतः अभिकारकहरूको [[सान्द्रता]] , पृष्ठ क्षेत्रफल, दाब, ऐक्टिवेशन उर्जा, [[ताप]] एवं [[उत्प्रेरक]]को उपस्थिति/अनुपस्थिति आदिमा निर्भर गर्दछ।