"राष्ट्रिय गान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १७:
}}
 
'''राष्ट्रिय गान''' कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले अोतप्रोतओतप्रोत भएको आधिकारिक गीत हो। यो [[देश]] [[प्रेम]]ले भरिएको एउटा यस्तो [[संगीत]] रचना हो, जसले उक्त [[देश]]को [[इतिहास]], [[सभ्यता]], [[संस्कृति]] र त्यहाँका [[जनता]]को संघर्षको व्यख्या गर्छ। यो [[संगीत]] रचना कि त त्यस [[देश]]को [[सरकार]] द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइअाएको हुन्छ।