"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशाल +विशाल)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३९:
==बाटो==
[[Image:Bridge to rameshwaram.jpg|रामेश्वरम पुग्ने पुल|thumb]]
जुन स्थानमा यो टापु मुख्य भूमि देखि जोडएको थियो, त्यहाँ हाल २.५ माइल चौडाईको एउटा खाडी छ । शुरूमा यस खाडीलाई नाउहरू प्रयोग गरेर पार गरिन्थ्यो । धेरै पहिले [[धनुषकोटि]] देखि मन्नार द्वीप सम्म हिडेर पनि मानिसहरु आवातजावत गर्दथे । तर सन् १४८० मा एउटा चक्रवाती आँधीले यसलाई तोड दियो । पछि आज देखि लगभग चार सय वर्ष पहिले कृष्णप्पनायकन नामको एउटा राजाले ढुंगाको धेरै ठूलो पुल बनाउनु भएको थियो । अङ्ग्रेजहरूको आगमन पछि त्यस पुलको ठाँउमा रेलको पुल बनाउन विचार गरियो । एउटा जर्मन ईन्जिनियरको मद्दतले त्यस टुटेको पुललाई रेलको एउटा सुंदर पुल बनाइयो । यस समय यही पुल रामेश्वरमको भारत देखि रेल सेवा द्वारा जोड्ने गर्दछ । यो पुल पहिले बिचमा जहाजहरुलाईजहाजहरूलाई निकाल्नको लागि खुला गरिन्थ्यो ।
 
==निर्माण काल==
पङ्क्ति ६७:
===सेतुको पौराणिक सन्दर्भ===
 
पुरा भारत, दक्षिण पूर्व एसिया र पूर्व एसियाको धेरै देशहरुमादेशहरूमा हरेक वर्ष दशैंमा र रामको जीवनमा आधारित सबै तरिकाको नृत्य-नाटकमा सेतु बंधनको वर्णन गर्ने गरिएको छ । श्रीरामले बनाएको यस पुलको वर्णन [[रामायण]]मा त छदै छ, [[महाभारत]]मा पनि श्री रामको नल सेतुको जिकिर गरिएको छ । [[कालीदास]]को [[रघुवंश]]मा पनि सेतुको वर्णन छ । अनेक पुराणहरुमापुराणहरूमा पनि श्रीरामसेतुको विवरण आउँछ । इनसाइक्लोपेडिया ब्रिटेनिकामा यसलाई एडम्स ब्रिज संगै राम सेतु भनिएको छ । नासा र भारतीय सेटेलाईट देखि लिइएको चित्रहरुमाचित्रहरूमा धनुषकोटि देखि जाफना सम्म जुन एक पातुलो द्वीपहरूलाई रेखा देखिन्छ, त्यसलाई नै आज रामसेतुको नामले चिनिन्छ । त्यहि पुललाई पछि एडम्स ब्रिजको नाम दिइयो ।
 
==तिर्थ==
पङ्क्ति ७४:
===गन्धमादन पर्वत===
रामेश्वरम शहर देखि करीब डेढ माइल उत्तर-पूर्वमा [[गंधमादन पर्वत]] नामको एउटा सानो पहाडी छ । हनुमानजीले त्यहि पर्वत देखि समुन्द्रलाई पार गर्नका लागि उडेका थिए । पछि रामले श्रीलङ्कामा चढाई गर्नको लागि यहाँ विशाल सेना संगठित गरेका थिए । यस पर्वतमा एउटा सुन्दर मन्दिर बनेको छ, जहाँ श्रीरामको चरण-चिन्हको पूजा गरिन्छ । यसलाई पादुका मन्दिर भन्छन् ।
रामेश्वरमको यात्रा गर्नेहरुलाईगर्नेहरूलाई हरेक ठाँउमा राम-कथाको आवाज सुनिन्छ । रामेश्वरमको विशाल टापुको कुना-कुनाको भूमिमा रामको कथा जोडिएको छ । कुनै ठाँउमा रामले सीताजीको तिर्खा मेट्नका लागि धनुषको सिरले इनार खनेका थिए,त कहिँ वहाँले सेनानायकहरू सँग सल्लाह गरेका थिए । कहीं सीताजीले अग्नि-प्रवेश गरेकी थिइन त कुनै अन्य स्थानमा [[श्रीराम अवतार|श्रीराम]]ले आफ्नो जटा देखि मुक्ति पाएका थिए । यस्तो सयों कथाहरू प्रचलित छ । यहाँ राम-सेतुको निर्माणमा प्रयोग भएको ढुंगा पनि पाइन्छन्, जुन पानीमा तैरिने गरेको छ । मान्यता अनुसार नल-निल नामक दुई वाँदरहरूले उनले पाएको वरदानको कारण जस ढुंगा शिलालाई छून्थे, त्यो पानीमा तैरिन्थ्यो, जुन सेतुको निर्माणमा काम आयो । एउटा मान्यतानुसार यो दुवै सेतु-विद्यामा पोख्त थिए।
 
==अन्य तीर्थ==
पङ्क्ति ८६:
 
===बाईस कुण्ड===
रामनाथको मन्दिर भित्र र परिसरमा कयौं पवित्र तीर्थ रहेको छ । यिनीहरूमा प्रधान तीर्थ (जल कुण्ड)को संख्या चौबीस थियो, तर हाल दुई वटा कुण्ड सुकेको छ जसले गर्दा हाल बाइस कुण्ड बाँकी रहेका छन् । यो वास्तवमा गुलियो पानीको बेग्ला-बेग्लै कुण्ड हो । ‘कोटि तीर्थ’ जस्तै एउटा-दुइटा ताल पनि छ । यिनै तीर्थहरुमातीर्थहरूमा स्नान गर्नाले ठूलो फलदायक तथा पाप-निवारण हुनेविश्वास रहँदै आएको छ । [[वैज्ञानिक]]हरुकोहरूको भनाई अनुसार यी तिर्थहरु बेग्ला-बेग्लै धातुहरू मिश्रणले निर्माण भएको हो । यस कारण यी कुण्डहरुमाकुण्डहरूमा नुहाउनाले शरीरको रोग टाढा भएर जान्छ ।
 
===विल्लीरणि तीर्थ===