"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५३:
[[चित्र:With_father.jpg|thumb|right|राष्ट्रपति राम बरण यादव ]]
 
रामवरण यादव बिसं २०४७ साल अघि भएका प्रजातान्त्रिक [[आन्दोलन]]मा सक्रिय रूपमा लागि परिरहे । त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बिसं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको [[प्रतिनिधि सभा]]को चुनावमा उनी [[धनुषा जिल्ला]]को क्षेत्र नं. ५ बाट५बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए । उनी बिसं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए । उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले । [[रामवरण यादव|रामवरण]] यादवले [[नेपाली काँग्रेस]] पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए । राष्ट्रपति हुनु पूर्व उनी [[नेपाली काँग्रेस]] पार्टीका महासचिव थिए ।
[[चित्र:Saarc 2014.jpg|thumb|right|अनिता यादवसँग राष्ट्रपति राम बरण यादव ]]
[[चित्र:Rambaranyadavandanitayadav.jpg|thumb|right| राष्ट्रपति राम बरण यादव र वहा कि छोरी अनिता यादवसँग भारत कि राष्ट्रपति प्रतिभा देवि सिंह पाटिल र भारत का प्रधानमन्त्री मनमोहन सिंह]]
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित