"रानी कोमल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३०:
हत्याकाण्डमा [[वीरेन्द्र वीर विक्रम शाह|राजा बिरेन्द्र]] , [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] र राजकुमार [[निराजन वीर विक्रम शाह]]को हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।<ref>[http://www.royalark.net/Nepal/lamb8.htm Royal Ark]</ref>
 
कोमलको बहिनि प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्रसँग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरुकोउनीहरूको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।<ref>[http://freepages.genealogy.rootsweb.ancestry.com/~royalty/nepal/i53.html#I53 Genealogy]</ref>
 
 
 
उनको बिबाह अधिराजकुमार [[ज्ञानेन्द्र शाह]]सँग बैशाख १८, २०२७ भएको थियो । उनीहरुकोउनीहरूको दुई सन्तान थिए ।
 
* [[पारस शाह|युवराज पारस शाह]]  (  जन्म : पौष १५, २०२८)
"https://ne.wikipedia.org/wiki/रानी_कोमल" बाट अनुप्रेषित