"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २०:
|religion = [[हिन्दु]]
}}
'''राज्यलक्ष्मी देवी''' नेपालका [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]को कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्वाकांक्षीमहत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]] लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । 
 
[[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र [[गगन सिंह भण्डारी|गगनसिंह]] थिए । [[गगन सिंह भण्डारी|गगनसिंह]]सँग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ ।
पङ्क्ति २८:
[[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।
 
१९०३ मा भएको [[कोत पर्व]]लागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा १०४ बर्षेवर्षे [[राणा वंश]] शासन भयो ।
 
== भण्डारखाल पर्व ==
{{main|भण्डारखाल पर्व}}
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]को मन जितेर प्रधान सेनापति बन्न सफल भए । [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]ले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरिगरी रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।
 
[[पण्डित विजयराज]] ले सो षड्यन्त्रको पोल खोलेर [[भण्डारखाल पर्व]]मा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए ।
पङ्क्ति ४४:
यात्राका लागि चाहिने आवश्यक खर्च र सरसामानका साथै सुरक्षाका लागि छ रेजिमेन्ट सेना तैनाथ गरिए । यसका अतिरिक्त जङ्गबहादुरका विश्वासपात्र काजी करवीर खत्री, काजी हेमदल थापा, कप्तान खड्गबहादुर कुंवर, कप्तान धीरबहादुर कुँवर र सुब्बा सिद्धिमान सिंह राजभण्डारी आदि विशेष निगरानीका लागि खटिनुका अतिरिक्त काशी जाने यस लावा लस्करका साथमा एकजना अंग्रेज अफिसरको पनि उपस्थिति थियो ।
 
संवत् १९०३ साल मार्गशुक्ल षष्ठी मंगलवारको दिन पाले पहरा सहित ३०० अङ्गरक्षकका साथ श्री ५ राजेन्द्रविक्रम शाहले राजधानीबाट बनारसका लागि प्रस्थान गरे । बिहानको साइतमा हात्ती, घोडा, पाल्की, पाल र आवश्यक सरसामानका साथ सैनिकहरूले सुसज्जित महारानी एवं राजकुमारहरू सहित राजेन्द्रविक्रम शाहको सवारी त्यसदिन फर्पिङ पुग्यो । यसको भोलिपल्ट चीसापानी र पर्सिपल्ट मकवानपुरमा बास बसी पांचौदिन अर्थात् मार्गशुक्ल त्रयोदशी आइतवारका दिन विसौलिया हुंदै यसको भोलिपल्ट सोमवार बरेवा कचहरी आइपुग्यो । यात्राभरि नै राजा र रानीका लागि सुत्ने पालहरूको भने छुट्टाछुट्टै ब्यवस्था गरिएको थियो तापनि सधैंजसो विहान बेलुका राजेन्द्रविक्रम राज्यलक्ष्मीको पालमा २/३ घण्टासम्म समय बिताउने गर्दथे । यसभन्दाबाहेक राजाले अन्य कसैसँग पनि एकान्त गर्न नपाउन् भन्ने हेतुले भारदारहरूलाई श्री ५ को पालसंगै सुत्नू, एक्लै नछाड्नू र त्यहाँको एक एक विवरण लेखेर पठाउनू भन्ने जङ्गवहादरको निर्देशन थियो । तर पनि भारदारहरूले राजाको पालसंगै सुत्ने आँटभने गर्न सकेका थिएनन् । उता सीमानापार बसेका जङ्गबहादुरका विरोधीहरू भने श्री ५ राजेन्द्रको काशी आगमनको खबरले राजासँग भेटगर्ने प्रतीक्षामा आतुर देखिन्थे । १९०३ साल मार्गशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाको पर्व पारेर रौतहट स्थित वरेवानदीको तीरमा श्री ५ राजेन्द्रविक्रम बाटराजेन्द्रविक्रमबाट तोलादान भयो । यस उपलक्ष्यमा त्यस भेगका शाही नातेदार अर्थात् नानी साहेबका साथै राजाको आफन्तहरूको पनि उपस्थिति थियो ।
 
== देशनिकाला ==
वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२१६|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनी संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरिगरी [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]]लाई राजा घोषणा गरे ।
{{s-start}}
{{s-bef|before= [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य राज्य लक्ष्मी देवी]]}}