"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४१:
 
== महाभारत ==
महाभारतमा, [[नारद]]ले युधिष्ठिरलाई "हरिशचन्द्र राजर्षी रहेको र देवताहरूको सभामा स्थान पाएका एक मात्र संसारिक राजा भएको " कुरा बताएका थिए । नारदका अनुसार , हरिशचन्द्र एक शक्तिशाली सम्राट थिए र उनको अधिपत्यलाइ सबै राजाहरूले स्वीकार गरेका थिए । उनले राजासुय यज्ञ सम्पन्न गरेका थिए र [[ब्राह्मण]]हरुलाईहरूलाई उनीहरूले चाहेको दक्षिण र गर गहन दिएका थिए । यसकारण उनलाई [[इन्द्र]]को स्थान मिलेको थियो । 
 
== चलचित्र ==